Deshko Media

डल्फिन चरन क्षेत्र अनुसन्धानकर्ताको रोजाइमा

धनगडी, ३१ भदौ डल्फिन चरन क्षेत्रका रुपमा रहेका कैलालीको दक्षिण–पूर्वका विभिन्न नदीका दोभान क्षेत्र प्राणीशास्त्रका विद्यार्थीको थप अध्ययन, सोध, खोज र अनुसन्धानका लागि पहिलो रोजाइमा पर्न थालेका छन् । नजिक

‘सरकारको निगरानी गरे पनि नियन्त्रण गर्न नसक्ने’

काठमांडौ ३० भदौ प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समितिले सरकारका काम कारवाहीको निगरानी गरे पनि नियन्त्रण गर्न नसक्ने बताएका छन् । सङ्घीय संसद् सचिवालयले आज नयाँ बानेश्वरमा आयोजना गरेको संसदीय

चन्द समूहका जिल्ला सेक्रेटरीसहित दुई पक्राउ

सुरुङ्गा ३० भदौ नेत्रविक्रम चन्द समूहका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले बिर्तामोडबाट आज पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट

कालीगण्डकी डाइभर्सन कुनै हालतमा हुँदैन : मन्त्री गुरुङ

दमालीै ३० भदौ गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कालीगण्डकी डाइभर्सन कुनै हालतमा हुन नदिने बताएका छन । तनहुँको देवघाट गाउँपालिका, देवघाट क्षेत्र विकास समिति र नेपाल सन्त

‘बजेट दुरुपयोग र असारे विकास रोकिने’

माेरङ ३० भदाै प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले बजेट कार्यान्वय कार्यविधि दशैँ अगावै बनाइसक्ने बताएका छन । विराटनगरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसभा सदस्यहरुसँग आयोजना गरेको ‘प्रदेश

सागका लागि १६ खेलाडी छनोट

कास्की ३० भदौ आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा आर्चरीका लागि १६ खेलाडी छनोट गरिएका छन् । यही भदौ २८

अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा

चितवन ३० भदौ विगत दुई वर्ष यता फुल (अण्डा) को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने

बाघले बढायो पर्यटक

बाके ३० भदौ बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको सङ्ख्या बढ्दै गएको छ । विसं २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ ।

क्यान निर्वाचनको नयाँ मिति तय

काठमांडौ ३० भदौ नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का प्रतिनिधि इमरान ख्वाजा र अमर

काष्ठमण्डप पुनःनिर्माणको आधा काम सम्पन्न

काठमांडौ ३० भदौ काष्ठमण्डप पुनःनिर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ । लक्ष्यअनुरुपनै काम भइरहेकाले तोकिएकै समयमा काम सक्ने जनाइएको छ । निर्माणअन्तर्गत अहिले मुख्य चारवटा थाम राखी बीचमा