DESHKONEWS

आज फागुन २४ गते बुधवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल फागुन २४ गते बुधवारको राशिफल । मेष सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाइनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

माओवादी धारका ८ पार्टीले भने – शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्छौं

काठमाडौं, फागुन २३माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने भएका छन् । शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्न एकमत रहेको उनीहरुले बताएका

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं, फागुन २३नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आइतबारको तुलनामा सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो । हिजो सोमबार होली पर्वका

कांग्रेसलाई उचालेर मध्यावधिको पासो थाप्ने तयारीमा एमाले

काठमाडाैं, फागुन २३ संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो दल नेपाली कांग्रेसलाई उचालेर मध्यावधि निर्वाचनको पासो थाप्ने तयारीमा छ । एमाले-माओवादीसहितको सात दलीय सत्ता गठबन्धन तोडेर कांग्रेससहित

राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राप्रपाले बोलायो बैठक

काठमाडौं, फागुन २३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ । राप्रपाले बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठकमा

जाँडरक्सी खाएर गाडी चलाउने ४२६ जना कारबाहीमा

काठमाडौं, फागुन २३ काठमाडौं उपत्यकामा हिजो एकैदिन जाँडरक्सी खाएर गाडी चलाउने ४२६ जना कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा

नेपाल रेल्वेको जग्गा अलपत्र

काठमाडौं, फागुन २३ सम्बन्धित मन्त्रालय र निकायको पहल नहुँदा पर्सा जिल्लाको सीमावर्ती भारतीय सहर रक्सौलमा रहेको नेपाल रेल्वेको करिब २० बिघा जग्गा वर्षौंदेखि अलपत्र छ । ब्रिटिस भारतकै समयमा नेपालले

बिहे भोज खाने बेला घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

मोरङ, फागुन २२ घाँटीमा मासु अड्किएर मोरङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको उर्लाबारी नगरपालिका–१ का ५२ वर्षीय घिसिङ धिमालको मृत्यु भएको छ । आइतबार दिउँसो छिमेकीको बिहे भोज

होलीमा उपत्यकामा साढे ८ हजार सुरक्षाकर्मी परिचालन, ६२ स्थानमा चेक प्वाइन्ट

काठमाडौं, फागुन २२ फागु पूर्णिमा सुरक्षार्थ उपत्यकामा साढे ८ हजार प्रहरी परिचालन हुने भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले होलीको दिन थप २ हजारसहित साढे ८ हजार प्रहरी

होलीले समृद्धिको लक्ष्यमा एकताबद्ध हुन थप प्रेरित गर्ने प्रधानमन्त्री प्रचण्डको विश्वास

काठमाडौं, फागुन २२ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा)