DESHKONEWS

यस्तो छ राष्ट्रपति निर्वाचन इतिहास

काठमाडौं, फागुन २५ मुलुकमा २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम

खाने तेल निकासीमा उच्च गिरावट

काठमाडौं, फागुन २५ नेपालबाट खानेतेल निकासी उच्च दरले घटेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो ७ महीनाको आयातनिर्यात सम्बन्धी तथ्यांकले नेपालबाट

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमाथि आज प्रारम्भिक सुनुवाइ

काठमाडौं, फागुन २५ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । द्वन्द्वकालमा भएका मानिसहरूको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएको विषयमा उनीविरुद्ध रिट दायर भएको

आज फागुन २५ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल फागुन २५ गते बिहिबारको राशिफल । मेष आज शुभकार्यको चर्चा चल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्नेछ

अवैध क्रसर र बालुवा प्रशोधन उद्योग खुलाइयो

बारा, फागुन २४ नदीजन्य पदार्थहरूलाई आफूखुसी दोहन गरेर राजस्व हिनामिना गर्दै आएका जिल्लाको अवैध क्रसर र बालुवा प्रशोधन उद्योगलाई कारबाही गर्ने निकायबाटै संरक्षण भएको पाइएको छ । खोलानाला दोहन गर्दै

बंगलादेशको ढाकास्थित व्यापारिक भवनमा विष्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु

एजेन्सी, फागुन २४ बंगलादेशको व्यावसायिक भवनमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । घटनामा डेढ सय भन्दा बढी घाइते भएका छन् । पुरानो ढाकाको सिद्दिकी बजारमा

द्वन्द्वकालीन घटनाका मुद्दाविरुद्ध माओवादी निकट आठ दलको मोर्चाबन्दी

काठमाडौं, फागुन २४ प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वकालीन घटनाका मुद्दा ब्युँतिने भएपछि माओवादी निकटका आठ दल मोर्चाबन्दीमा जुटेका छन् । प्रचण्डविरुद्ध

विद्युत प्राधिकरणले भन्यो – आफूखुसी सडकबत्ती जडान नगर्नू

काठमाडौं, फागुन २४ नेपाल विद्युत प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत खपत मापनका लागि तत्काल

सातामै १३५ प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं, फागुन २४ पछिल्लो १ सातामा मौसमी तरकारीको मूल्य १ सय ३५ प्रतिशतसम्म बढेको पाइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हिउँदे तरकारीको सिजन सकिने बेला

आईसीसी विश्वकप लिग-२ को अन्तिम सिरिजका लागि नेपाली टिम घोषणा

काठमाडौं, फागुन २४ नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम घोषणा गरेको छ । काठमाडौंमा बिहिबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजका