DESHKONEWS

आज फागुन २९ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल फागुन २९ गते सोमबारको राशिफल । मेष : दिन राम्रो छ। साथीभाइबाट सहयोग मिल्नेछ। धन सम्पत्ति आर्जन हुनेछ। वृष : सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने

प्रदेश नामकरणको विरोधमा आज कोशी प्रदेशमा हड्ताल, सार्वजनिक सवारी साधन बन्द

काठमाडौं, फागुन २८ प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशमा आइतबार बन्द आह्वान गरिएको छ । जातीय पहिचान हुने गरी प्रदेशको नामाकरण हुनुपर्ने माग गर्दै आएका जातीय समुहहरुले बन्द आह्वान गरेका हुन

आज देशभरको मौसम कस्तो छ ?

काठमाडौं, फागुन २८ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

किन गर्दैछन् माओवादीधारका आठ दलले संयुक्त पत्रकार सम्मेलन ?

काठमाडौं, फागुन २८ आज माओवादीधारका आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । शान्ति प्रक्रियाको उल्लंघन गर्ने प्रवृत्तिहरूको खण्डन गर्न माओवादी धारका पार्टीहरूले दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा

समस्याग्रस्त अर्थतन्त्रको भारी बोक्न को अर्थमन्त्री ?

काठमाडौं, फागुन २८ १० पुसमा आठ दलीय गठबन्धनमा बनेको सरकारका प्रमुख घटनाहरु ६५ दिनमै सरकारबाट बाहिरिएका छन् । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत गठबन्धनमा रहेका दल अहिले सत्ता बाहिर

गठबन्धनमा दल थपिँदै, नेता व्यवस्थापनको चुनौती बढ्दै

काठमाडौं, फागुन २८ साना दलहरू थपिँदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र_ नेतृत्वको सत्तारुढ गठबन्धनमा नेता व्यवस्थापनको चुनौती बढ्दै गएको छ । राष्ट्रपतिको उम्मेदवार चयनसँगै एमालेसहितको सात दलीय गठबन्धन भत्काएर

रक्षा कार्यविधि परिमार्जन हुँदै, राष्ट्रपतिको सवारीमा सडक खाली नहुने

काठमाडौं, फागुन २८ गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको समस्याका कारण

चैत ११ गतेबाट बिदा हुन लागेका आईजीपी सिंह ३० वर्षे सेवाअवधि हटाउने कसरतमा

काठमाडौं, फागुन २८ राष्ट्रिय किताबखाना (प्रहरी)ले प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहलाई आगामी चैत ११ गतेबाट लागु हुनेगरी अवकाशपत्र थमाएको छ । किताबखानाले सिंहसहित २०४९ चैत ११ गते सेवा प्रवेश गरेका

उपराष्ट्रपति निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं, फागुन २८ उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी निर्वाचन आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । यसअघि

आज सकिँदै राष्ट्रपति भण्डारीको कार्यकाल, आजै शितल निवास छाड्ने

काठमाडौं, फागुन २८ राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । उनी २०७४ फागुन २९ गते राष्ट्रपति निर्वाचित भएकी थिइन्। पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आजै शितल निवासबाट बूढानिलकण्ठस्थित निजी