Deshkomedia

जंगलमा गाडिएको अवस्थामा मानव कंकाल फेला

म्याग्दी, साउन २८ । म्याग्दीको बेनी नगरपालिका– ९ आङ्खखेत कालीमुलको जंगलमा मानव कंकाल फेला परेको छ । जंगलमा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको हो । कंकाल फेला परेको स्थान

रोहित आबद्ध टोरोन्टो नेसनल्सले जित्यो ग्लोबल टी–२० लिगको उपाधि

काठमाडौँ, साउन २८ । क्यानडाको ग्लोबल टी–२० लिगको उपाधि नेपाली क्रिकेटर रोहित पौडेल आबद्ध टोरोन्टो नेसनल्सले जितेको छ । ब्रान्पटनमा भएको फाइनलमा मोन्ट्रियल टाइगर्सलाई आठ विकेटले पराजित गर्दै टोरोन्टो नेसनल्सले

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौँ, साउन २८ । आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा दुई दशकदेखि अन्तर्रािष्ट्रिय युवा दिवस मनाउन सुरु गरिएको हो । सरकारले ल्याएका युवा लक्षित

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

वालिङ, साउन २८ । स्याङ्जाको चापाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बारीकुनाबाट माटो लिई चापाकोट बजारतर्फ जाँदै गरेको लु ४ त २२१ नम्बरको ट्याक्टर चापाकोट नगरपालिका–१० को

आज कति पुग्यो बिदेशी मुद्राको विनिमय दर ?

काठमाडौं, साउन २८ । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ४ पैसा

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २८ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

आज साउनको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौं, साउन २८ । आज साउनको अन्तिम सोमवार देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका अन्य शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । साउनमा पशुपतिनाथ

आज सोमवार : कस्तो छ तपाईंको राशिफल ?

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ, तर प्राविधिक विषयमा बढी सफलता मिल्नेछ । सामाजिक क्षेत्रबाट मान मिल्नेछ ।

भारतीय विदेश सचिव मिस्री काठमाडौंमा

काठमाडौँ, साउन २७ । भारतका विदेश सचिव विक्रम मिस्री काठमाडौंमा ओर्लिएका छन् । परराष्ट्र सचिव सेवा लम्सालले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन् । लम्सालले भारत भ्रमणमा गएको बेला

च्याउखेतीबाट वार्षिक १० लाख कमाउँछिन् सावित्री

पर्वत, साउन २७ । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि १० लाखभन्दा बढी