DESHKONEWS

संसद बैठक : सत्तापक्षको बेन्चमा बस्ने कांग्रेस, एमाले प्रतिपक्षी

काठमाडौं, चैत्र ५नेपाली कांग्रेसले आजको संसद् बैठकमा सत्तापक्षको बेन्चमा बस्ने तयारी गरेको छ । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दैछ । गएको पुस १० गते एमालेसँगको सहकार्यमा माओवादी अध्यक्ष

विराटनगरमा बिहानैदेखि निषेधाज्ञा जारी, सभा, जुलुस, धर्नाजस्ता कार्य गर्न रोक

मोरङ, चैत्र ५ जिल्ला प्रशासन कार्यालय मोरङले निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार आज बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र तोकिएको

गृहमा माओवादी, अर्थमा कांग्रेस

काठमाडौं, चैत्र ५ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रालयको जिम्मेवारी आफ्नै पार्टीका नेतालाई दिने भएका छन् । संसदबाट पुनः विश्वासको मत लिएर सरकार विस्तारको आन्तरिक तयारीमा जुटेका प्रधानमन्त्री प्रचण्ड गृहमन्न्त्रालय सत्तारूढ

प्रहरीमा ३० वर्षे सेवावधि हटाउन प्रस्तावको मस्यौदा तयार

काठमाडौं, चैत्र ५नयाँ आइजिपीको नियुक्ति हुन केही दिन बाँकी रहँदा गृह मन्त्रालयले नेपाल प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गर्नेगरी नयाँ प्रहरी ऐन ल्याउने तयारी गरेको छ । प्रहरी नियमावलीमा भएको

थाहै नपाई राष्ट्रपतिको सवारी

काठमाडौं, चैत्र ५ राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार वसन्तपुरस्थित देवी कुमारीको दर्शन गरी प्रसाद ग्रहण गर्न आउँदा र फर्किंदा बाटो खाली भएन । आमनागरिक र सामान्य सवारीसँगै राष्ट्रपति वसन्तपुर आउजाउ गरेपछि

स्ववियु निर्वाचन आज : बिहान ८ बजेदेखि मतदान

काठमाडौं, चैत्र ५ स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । ६०

आज चैत ५ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल चैत ५ गते आइतबारको राशिफल । मेष मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले

सुनको मूल्य तोलामा एक लाख ७ हजार नाघ्यो

काठमाडौं, चैत्र ३ सुनको मूल्य प्रतितोला एक लाख ७ हजार भन्दा पनि बढी पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य एक लाख ७ हजार

स्ववियु निर्वाचन : आज रातिदेखि प्रचार–प्रसार रोक

काठमाडौं, चैत्र ३ त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रातिदेखि मौन अवधि सुरु हुने भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु

मूल्य घटाउन अटेरी गर्दै आयल निगम

काठमाडौं, चैत्र ३ पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्दै आएको छ । तर, नेपाल आयल निगम भने स्वदेशी बजारमा मूल्य घटाउन आनाकानी गर्दै आएको छ । पेट्रोलियम