DESHKONEWS

आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री जम्मकट्टेल

काठमाडौं, चैत्र ८ बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिँदै छन् । सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको

आज चैत ८ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल चैत ८ गते बुधबारको राशिफल । मेष अरुलाई प्रभावित पारेर काम बन्नेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । व्यापार व्यवसायमा

सरकार विस्तारमा जुट्दै सत्ता गठबन्धन

काठमाडौं, चैत्र ७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेपछि आजदेखि सरकारलाई पूर्णता दिन गठबन्धन दलहरुबीच छलफलको प्रक्रियामा जुट्ने भएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेकाले आजबाट दलहरू सरकारलाई

इमरान खानको दाबी – मलाई अदालतमै हत्या गर्ने योजना छ, भर्चुअल सुनुवाइ होस्

एजेन्सी, चैत्र ७ पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई अदालतमै हत्याको योजना बनाएको भन्दै भर्चुअल सुनुवाईको माग गरेका छन् । खानले तोशखाना प्रकरणमा शनिबारको सुनुवाईमै आफ्नो हत्याको योजना बने पनि त्यो

आजको मौसम : काठमाडौंसहितका क्षेत्रमा विहानैदेखि वर्षा

काठमाडौं, चैत्र ७ हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ । जसकारण अहिले काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा हल्का र मध्यम वर्षा भइरहेको छ । देशभर

लामिछानेको राहदानी प्रकरण : उन्मुक्ति दिएको भन्दै युवराज सफल सर्वोच्च जाने

काठमाडौं, चैत्र ७ युवराज पौडेल (सफल) राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको राहदानी प्रकरणमा सर्वोच्च अदालत जाने भएका छन् । मंगलबार विज्ञप्ति जारी गरी उनले राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले

चिनियाँ जहाज बेच्न मूल्याङ्कनका लागि आयो टोली

काठमाडौं, चैत्र ७ नेपाल वायुसेवा निगमले पाँचवटा चिनियाँ जहाज बिक्रीको तयारी सुरु गरेको छ। तीन वर्षयता भूमिस्थ गरिएका (ग्राउन्डेड) चिनियाँ जहाज बिक्री मूल्याङ्कन गर्न आइतबार अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका

रवि लामिछानेलाई उम्मेदवार बन्ने बाटो खुल्यो

काठमाडौं, चैत्र ७ महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयबाट आएको प्रतिवेदनका

आज चैत ७ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल चैत ७ गते मंगलबारको राशिफल । मेष आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ

सलमान खानलाई ज्यान मार्ने धम्की, बढाइयो सुरक्षा

एजेन्सी, चैत्र ६ भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि सुरक्षा बढाइएको छ। पञ्जावको बठिन्ठा जेलमा बन्द लरेन्स र गोल्डीले इमेल लेखेर सलमान खानलाई ज्यान मार्ने धम्की दिएका हुन्