DESHKONEWS

नागरिकमाथि अंकुश लगाउन खोज्दै सरकार

काठमाडौं, चैत्र ९ सरकार नागरिकप्रति अनुदार बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको विधेयकमा व्यक्तिगत कल रेकर्ड गर्ने प्रावधान राखेपछि वर्तमान सरकार पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारभन्दा

सरकारमा सहभागिता र उपनिर्वाचनबारे निर्णय लिन लोसपाको बैठक बस्दै

काठमाडौं, चैत्र ९ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ । सरकारमा सहभागिता र वैशाख १० मा हुने उपनिर्वाचनलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । कार्यकारिणी

आज चैत ९ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल चैत ९ गते बिहिबारको राशिफल । मेष आज मन खिन्न हुने स्थिति आउनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । राजनीतिक कार्यमा बाधा पनि

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

दैलेख, चैत्र ८ दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४

उप निर्वाचनका लागि दल दर्ताको प्रक्रिया सुरु

काठमाडौं, चैत्र ८ निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आज सुरु गर्दै छ । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि १२

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, चैत्र ८ आज राष्ट्रियसभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको

अफगानिस्तानमा गएको भूकम्पले पाकिस्तानमा पहिरो, सयौँ घाइते

एजेन्सी, चैत्र ८ अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी छिमेकी देश पाकिस्तानमामा समेत असर परेको छ । भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौँ जना घाइते भएका छन् भने भौतिक

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, चैत्र ८ हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । जसकारण कोशी र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका

प्रधानमन्त्री प्रचण्डलाई लिङ्देनको प्रश्न – मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?

काठमाडौं, चैत्र ८ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भन्दै प्रश्न गरेका छन् । मंगलबार राजधानीमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने एक युवालाई बोल्न नदिनका लागि प्रहरीले मुख

अयोग्य लडाकुलाई पैसा दिन आजदेखि प्रक्रिया थाल्दै सरकार

काठमाडौं, चैत्र ८ सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिनेसम्बन्धी प्रक्रिया आजदेखि अघि बढाउने भएको छ । ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गत