काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारले धरान खानेपानी आयोजनाको ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साम्पाङले यस्तो चेतावनी दिएका
एजेन्सी, चैत्र १६ स्वतन्त्र खालिस्तान राज्यको माग गर्दै आएका भारत पन्जाबका अमृतपाल सिंहले आत्मसमर्पणका लागि ३ वटा सर्त अघि सारेका छन् । भारतमा दुई हप्तादेखि सर्वाधिक खोजी गरिएका सिंहले भिडियो
एजेन्सी, चैत्र १७ पाकिस्तानमा निःशुल्क पिठो लिन गएका ११ स्थानीय व्यक्तिको मृत्यु भएको छ । मुस्लिमहरूको पवित्र महिना रमजानको अवसरमा पाकिस्तानको पञ्जाब प्रान्तमा निःशुल्क पिठो बितरण गरिएको थियो । पिठो
काठमाडौं, चैत्र १६ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । सत्ता गठबन्धनमा मन्त्रालय संख्या भागबन्डा टुंगिएसँगै प्रधानमन्त्रीले बिहीबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री
काठमाडौं, चैत्र १५ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ८ हजारमा कारोबार भएको
सिरहा, चैत्र १५ नेकपा एमालेका युवाहरू पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठमाथि आक्रमण भएको भन्दै एमालेका युवाहरूले राजमार्ग अवरुद्ध पारेका हुन् । उनीहरू गोलबजारस्थित
मोरङ, चैत्र १५ प्रहरीले रंगेली नगरपालिकाबाट २३४ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । भारतको ठिङ्गापुर पञ्चायतका दीपक झा र सिन्टुक कुमार सिँहले ल्याउँदै गरेको १५० किलो गाँजा इलाका
काठमाडौं, चैत्र १५ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको मनमैंजु नापी कार्यालयका सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यावसायी अभिशेक कार्कीलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ । तारकेश्वर नगरपालिकास्थित मनमैंजु नापी कार्यालयमा
काठमाडौं, चैत्र १५ विश्व विजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा क्युरासाओविरुद्ध ७–० को फराकिलो जित हात पारेको छ। बुधबार बिहान घरेलु मैदानमा सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेका
काठमाडौं, चैत्र १५ मधेश प्रदेश सरकारले मिटरब्याज पीडितको आन्दोलनमा आफ्नो समर्थन रहेको बताएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितको हरेक पाइलामा समर्थन रहेको बताउँदै