Deshko Media

गल्ती गरेका कोही उम्कन पाउँदैनन् : मन्त्री ढकाल

काठमाडौँ, १ असोज कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गल्ती गरेका कोही नउम्कनेमा विश्वस्त हुन सांसदलाई आग्रह गरेका छन । प्रतिनिधिसभाको बैठक प्रारम्भ हुने बित्तिकै आज बाँके घटनाको विरोधमा

संविधानलाई सबैले अपनत्व गर्नुपर्छ : मन्त्री कार्की

विराटनगर, १ असोज प्रदेश नं १, संविधान दिवस २०७६ प्रचार उपसमितिका संयोजक एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले संविधान दिवस–२०७६ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी भइसकेको जानकारी दिए ।

एनसेल प्रकरण संसद्ले छानबिन गर्नुपर्छ : अध्यक्ष थापा

काठमाडौँ, १ असोज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणले आर्थिक रूपमा देशलाई ठूलो नोक्सान पुर्याएकाले संसद्ले छानबिन गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको

नेपालको झण्डाः वैदिक, वैज्ञानिक र व्यावहारिक

काठमाडौँ, १ असोज नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे । हाम्रो झण्डाको

‘सातै प्रदेशमा लागुऔषध पुनस्र्थापना केन्द्र स्थापना गरीने’

काठमांडौ १ असोज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध नियन्त्रणमा नेपाल प्रहरी गम्भीर रहेको बताएका छन् । नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्रको ‘२३औँ वार्षिकोत्सव समारोह’का अवसरमा आज यहाँ

सेनालाई साधनसम्पन्न र प्रविधि मैत्री बनाउनुपर्ने

विराटनगर, १ असोज नेपाली सेनालाई साधनसम्पन्न र प्रविधिमैत्री बनाउनाले विपद् व्यवस्थापनमा सहज हुने आज यहाँ आयोजित अन्तरक्रियामा सहभागीले सुझाव दिएका छन् । नेपाली सेना–स्थानीय पत्रकार, नागरिक समाज, प्रबुद्ध व्यक्तिहरुसँगको अन्तरक्रियामा

नेप्सेकाे उकालो यात्रा कायमै

काठमांडौ १ असोज धितोपत्र बजारमा मङ्गलबार झण्डै २७ अङ्कले उकालो लागेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा अगाडि बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार

युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश सरकार तयार

हेटौँडा, १ असोज प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । उनले आफूसँग भएको विज्ञान प्रविधिसँग सम्बन्धित आविस्कारका योजना प्रस्ताव

सात हजार सवारी चालकलाई कारवाही

मकवानपुर १ भदौ ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दुई वर्षको अवधिमा सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने करीब सात हजारलाई कारवाही गरेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा सुरक्षा जाँच

प्रमुख र सेक्रेटरीलाई पाँच मुद्दा

भद्रपुर, १ असोज झापाका विभिन्न स्थानमा बम विष्फोट गराई आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज प्रमुख र सेक्रेटरीसहित पाँच जनालाई पाँच कसुरमा मुद्दा चलाइएको छ ।