DESHKONEWS

सन्दीपविरुद्धको मुद्दा केशव घिमिरेको इजलासमा

काठमाडौं, चैत्र २२ नेपाली क्रिकेट टोलीका सदस्य एवं पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश घिमिरेको बेन्चमा सुनुवाई हुनेगरी मुद्दाको पेसी

प्रधानमन्त्री प्रचण्डले भने – एक-दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउँछ

काठमाडौं, चैत्र २२ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । आज काठमाडौंमा भएको सहकारीकर्मीको भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदले एक-दुई दिनमा पूर्णता पाउने दाबी गरेका

सिक्किममा हिउँ पहिरोमा पुरिएर तीन नेपालीको मृत्यु

काठमाडाैं । भारत सिक्किमको हिमाली क्षेत्र नाथुलामा हिउँ पहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो अचानक आएको हिउँ पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, चैत्र २२ नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

रवि लामिछानेविरुद्धको रिट न्यायाधीश फुँयालको एकल इजलासमा

काठमाडौं, चैत्र २२ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध परेको रिट न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा परेको छ । लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध युवराज पौडेल ‘सफल’ले रिट

आजदेखि हवाई भाडा घट्यो, कहाँको कति ?

काठमाडौं, चैत्र २२ नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको छ। वायुसेवा सञ्चालक संघले आजदेखि गतेदेखि लागु हुने गरी हवाई भाडा समायोजन गरेको हो। सोमबार निगमले हवाई

पूर्वमन्त्री अब्दुल खानको अश्लील भिडिओ बाहिरियो

काठमाडौं, चैत्र २२ पूर्वमन्त्री अब्दुल खानको अश्लील भिडिओ भाइरल बनेको छ । केही दिनअगाडि मात्रै खानेपानीमन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएका जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले अश्लील गतिविधि गरिरहेको भिडिओ बाहिरिएको हो

उपनिर्वाचन : उम्मेदवारविरुद्ध परेका उजुरीको छानबिन गरिँदै, आजै नामावली प्रकाशन

काठमाडौं, चैत्र २२ आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि उम्मेदवारी दिएकाहरूको नामावली आज प्रकाशन गरिँदै छ । निर्वाचन आयोगले मंगलबार उजुरी आह्वान गरेको थियो । उम्मेदवारविरुद्ध मंगलबार परेका

एक वृद्धको हत्या गरेको आरोपमा ४ जना पक्राउ

रामेछाप । एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा

आजको मौसम : देशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौं, चैत्र २१ हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका