DESHKONEWS

सेना र प्रहरीमा जागिर लगाइदिने भन्दै ४८ लाख ठगी भएको खुलासा

सुर्खेत, चैत्र २६ सेना र प्रहरीमा जागिर लगाइदिने भन्दै ४८ लाख ठगी भएको खुलासा भएको छ । सुर्खेत भेरीगङ्गा नगरपालिका ३ की लक्ष्मी सुनारले प्रहरीमा जागिर लगाइदिने तथा शान्ति सेनामा

मन्त्री बदलिए, बदलिएन सडक

काठमाडौं, चैत्र २६ प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारी हुन् । घरबेटीका कारण प्रचण्ड बेलाबखत विवादमा मुछिने गरेका छन् । उनको निर्माण कम्पनी

अझै पनि निमित्तकै भरमा छन् २ सय स्थानीय तह

काठमाडौं, चैत्र २६ प्रशासनतर्फका शाखा अधिकृत र उपसचिवको अभाव हुँदा झन्डै २ सय स्थानीय तह अझै पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन हुन बाध्य भइरहेका छन् । कानुनी व्यवस्थाअनुसार

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौं, चैत्र २६ नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको फाइनल पेशी आज हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । बलात्कार आरोप लागेका

सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ काराेबार?

काठमाडौं, चैत्र २४ शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई

अभिनेत्री प्रियंका चोपडा जोन सीनासँग फिल्म खेल्दै

एजेन्सी, चैत्र २४ भारतीय अभिनेत्री प्रियंका चोपडाले रुसो ब्रदर्सको वेब सिरिज ‘सिटाडेल’ रिलिजअघि अमेजन स्टुडियोबीच पुनः सहकार्य गरेकी छन्। यस पटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा डब्लुडब्लुई च्याम्पियन

अमेरिकाको चर्चमा बर्षौंसम्म सयौं बालबालिकामाथि यौन शोषण

एजेन्सी, चैत्र २४ अमेरिकाको मेरील्याण्ड राज्यको एउटा चर्चमा बर्षौंसम्म बालबालिकाको यौन शोषण भएको खुलासा भएको छ । मेरिल्याण्ड राज्यको बाल्टीमोरस्थित सबैभन्दा पुरानो रोमन क्याथोलिक चर्चमा सन् १८४० देखि विभिन्न १५६

आन्दोलनमा मृत्यु भएका लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, चैत्र २४ कोशी प्रदेश नामाकरण विरुद्ध भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सरकारले सहिद घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग

आजको मौसम : पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, चैत्र २४ हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ

भारु बलियो बन्दा घट्यो डलरको मूल्य

काठमाडौं, चैत्र २४ भारतीय रुपया (भारु) बलियो बनेपछि नेपालमा डलरको मूल्य घटेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले रिपोदर यथावत् राखेको घोषणा गरेपछि भारु बलियो बन्दा नेपालमा