DESHKONEWS

इजरायलमा अब मासिक तलब दुई लाख

काठमाडौं, चैत्र २७ इजरायलले जीटुजीमार्फत गएको नेपाली कामदार (केयरगिभर) को तलब बढाएको छ । अहिले न्युनतम पारिश्रमिक ५ हजार ३ सय सेकल (इजरायली मुद्रा) पाउँदै आएकामा अब ५ हजार ५

दुई करोड रुपैयाँ मागेको अडियो मेरो होइन, षडयन्त्र भयो : ढाकाकुमार श्रेष्ठ

काठमाडौं, चैत्र २७ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको सचिवालयले योजनाबद्ध रूपमा सांसद श्रेष्ठविरुद्ध षड्यन्त्र गरिएको दाबी गरेको छ । आइतबार राति विज्ञप्ति जारी गर्दै सांसद श्रेष्ठको सचिवालयले आवाज

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, चैत्र २७ हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण देशका पहाडी भू-भागमा आँशिक बदली रही तराईंका भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

तनहुँमा गोविन्द भट्टराईको जित सुनिश्चित छ : महामन्त्री शर्मा

तनहुँ, चैत्र २७ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको पक्षमा सिङ्गो पार्टी र गठबन्धन परिचालित भएकाले जित सुनिश्चित भएको बताएका छन्। तनहुँको आँबुखैरेनीमा मतदाता भेटघाट कार्यक्रमको

कोरियामा नेपाली श्रमिकको माग बढ्न सक्ने

काठमाडौं, चैत्र २७ रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत

आज चैत २७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल चैत २७ गते सोमबारको राशिफल । मेष आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर

आज सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं, चैत्र २६ आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा नै कारोबार भईरहेको छ ।

ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु

सप्तरी, चैत्र २६ सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ । बोदेबर्साइन नगरपालिका-६ खामगडाका ५५ वर्षीय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ

अमीषा पटेलविरुद्ध वारेन्ट जारी

मुम्बई, चैत्र २६ बलिउड अभिनेत्री अमीषा पटेल आगामी फिल्म ‘गदर २’का कारण चर्चामा छिन् । लामो समयपछि उनी फिल्ममा कमव्याक गर्दै छिन् । यहीबीच राँची सिभिल कोर्टले अभिनेत्रीविरुद्ध वारेन्ट जारी

रौतहटमा आठ वर्षीय बालिका बलात्कृत

रौतहट, चैत्र २६ रौतहटको कटहरीयामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार घोडासहन बजार घर भएका ३० वर्षीय धर्मेन्द्र साह सोनार रहेको