Deshkomedia

रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा

गुल्मी, साउन ३० । रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण संघले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

काठमाडौँ, साउन ३० । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज

कुलमानविरुद्ध अख्तियारमा उजुरी, करोडौं घोटालाको आरोप

काठमाडौं, साउन ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले घिसिङविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, साउन ३० । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद् भवन बानेश्वरमा दिउँसो १ बजे बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन ३० । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया मौसम बदली रहेको छ ।

आज बुधवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग

बागेश्वरी अटोमोटिभ्समा टिभिएसको मनसुन एक्सचेन्ज अफर

धनगढी । टिभिएसका नयाँ बाइक र स्कुटरका लागि धनगढीमा मनसुन एक्सचेन्ज अफर चलिरहेको छ । यही साउन २७ गतेदेखि सुरू भएको एक्सचेन्ज अफर ३२ गतेसम्म चल्ने छ । जगदम्वा मोटर्स

ट्रक पुलबाट खस्दा चालकको मृत्यु

जनकपुरधाम, साउन २९ । सप्तरीमा ट्रक पुलबाट तल खस्दा चालकको मृत्यु भएको छ । मंगलबार बिहान करिब साढे ६ बजेको समयमा शम्भुनाथ नगरपालिका ५ पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको

बेलबारीमा हात्तीको छावा मृत फेला

मोरङ, साउन २९ । मोरङको बेलबारीको एक जंगलमा हात्तीको छावा मृत फेला परेको छ । बेलबारी नगरपालिका–३, करमडाँडामा अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको हो । स्थानीयवासी अनिता थापा

कैलालीका सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा

कैलाली । कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याएको छन् । विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्यांकन लागू गरेका हुन् । अब