Deshko Media

भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाएरै छाड्ने

मध्यपुरथिमि, ३ असोज सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले विरोध गरे पनि भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाएरै छाड्ने बताएका छन । आज यहाँ आयोजित श्री सहकारीको

विप्लवका सहसचिव नेकपामा प्रवेश

मार्तडी, ३ असोज नेत्रबिक्रम चन्द (विप्लव) समूहका जिल्ला सहसचिव दानबहादुर खड्का (किशोर) आज पत्रकार सम्मेलन गरी नेपाल कम्युनिष्ट पाटी (नेकपा) मा प्रवेश गरेका छन् । जिल्लाको बूढीगङ्गा नगरपालिका–७ झालबाट विप्लव

विकास र समृद्धिका लागि लगानी भित्र्याउने पन्तको घोषणा

काठमाडौँ, ३ असोज गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षका उम्मेदवार कुमार पन्तले मुलुकको विकास र समृद्धिका लागि लगानी भित्र्याउने घोषणा गरेका छ । सङ्घको अध्यक्षका लागि आज उम्मेदवारी घोषणा गर्दै

मुख्यमन्त्री शाहीद्वारा शुभकामना

सुर्खेत, ३ असोज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीसहित आम नेपालीमा संविधान दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप आजकै दिन सङ्घीय लोकतान्त्रिक

ज्येष्ठ नागरिकलाई दिवाकालीन आश्रम

दमौली, ३ असोज ज्येष्ठ नागरिकलाई फुर्सदको समयमा दिन कटाउने वातावरण सिर्जना गर्ने उद्देश्यसहित व्यास नगरपालिका–५ चापाघाटमा दिवाकालीन आश्रम निर्माण गरिएको छ । ज्येष्ठ नागरिकले एक्लो महसुस गर्न थालेपछि दिउँसोको समयमा

मिथिलाञ्चलमा जितिया पर्व

जलेश्वर, ३ असोज सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नुहाएर खानु गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले घिरौँलाको पातमा भगवान्

व्यापार सूचना पोर्टल सञ्चालनः निर्यात प्रवद्र्धनमा नयाँ सुरुआत

काठमाडौँ, २ असोज सरकारले निर्यात प्रवद्र्धनलाई सहजीकरण गर्ने उद्देश्यले आयात\निर्यातसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘नेपाल व्यापार सूचना पोर्टल’ सञ्चालनमा ल्याएको छ । व्यापार र निर्यात प्रवद्र्धन केन्द्रले निर्माण गरेको सो

संविधान दिवसका अवसरमा निजी मेडिकल कलेजमा बहिरङ्ग सेवा निःशुल्क

चितवन, २ असोज संविधान दिवसका अवसरमा यहाँका निजी मेडिकल कलेजले पनि आज बहिरङ्ग सेवा निःशुल्क गरेका छन् । सरकारले सबै सरकारी अस्पतालमा आज एक दिनका लागि बहिरङ्ग सेवा निःशुल्क गर्ने

सुन तोलाको ६०० ले घट्यो

काठमाडौँ, २ असोज भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला

प्रहरी नायब निरीक्षक घुससहित नियन्त्रणमा

काठमाडौँ, २ असोज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो