Deshko Media

अपाङ्गताले छेकेन स्वरोजगार बन्न

गलकोट, ४ असोज दृढ इच्छाशक्ति हुने हो भने शारीरिक रुपमा अशक्त भएका व्यक्तिले समेत सपाङ्ग व्यक्ति सरह आफूलाई अब्बल बनाउन सक्छन् भन्ने उदाहरण बनेको छ शारीरिक अपाङ्गता भएका तमानखोला गाउँपालिका–१

नयाँ बसपार्क क्षेत्रमा वृक्षरोपण

काठमाडौँ, ४ असोज नयाँ बसपार्कस्थित मित्रनगरमा वृक्षरोपण गरिएको छ । मित्रनगर विकास तथा सुधार समितिको आयोजनामा आज बिहान चक्रपथ क्षेत्रदेखि म्हैपी मितेरी पुलसम्म वृक्षरोपण गरिएको हो । वृहत् वृक्षरोपण कार्यक्रमको

वैदेशिक रोजगार व्यवसायी निर्वाचन : प्रगतिशील समूहबाट पोखरेलको उम्मदवारी

काठमाडौँ, ४ असोज आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनका लागि अध्यक्षमा प्रगतिशील समूहको तर्फबाट सरोजकुमार पोखरेलले उम्मेदवारी दिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्टी नेपालसँग

कालीगण्डकी करिडोरको पर्वत खण्ड डेढ वर्षदेखि अलपत्र

पर्वत, ४ असोज निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डको काम लामो समयदेखि अलपत्र बनेको छ । करिडोरको पर्वत खण्डअन्तर्गत फलेवास–अर्मादी खण्ड ठेकेदारको लापर्वाहीका कारण अलपत्र बनेको

लोकपर्व जितियाको व्रत आजदेखि शुरू

जनकपुरधाम, ४ असोज मैथिली समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित

हत्या अभियोगमा दुई पक्राउ

परासी, ४ असोज श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद

चैतमा काम सक्ने गरी योजना

आर्थिक मसान्तको समयमा वर्षात् हुने र निर्माणका काम कमजोर हुने भएपछि यहाँको कालिका नगरपालिकाले चैत मसान्तमा काम सक्ने गरी योजना अघि बढाएको छ । आर्थिक मसान्त चैतलाई मानेर निर्माणका कामलाई

शुरु हुन सकेन बजार अनुगमन कार्य

बैतडी, ४ असोज कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य चाडपर्व नजिकिए पनि बैतडीमा शुरु हुन सकेको छैन । चाडपर्वको बेला हुने कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत

स्थानीय तहको आन्तरिक आम्दानी रु ४२ करोड

दमौली, ४ असोज जिल्लास्थित दश स्थानीय तहले आन्तरिक स्रोतबाट रु ४२ करोडभन्दा बढी आम्दानी गरेका छन् । चार नगरपालिका र ६ गाउँपालिकाले आर्थिक वर्ष ०७५\७६ मा कूल रु ४२ करोड

गर्मी छल्दै, सूर्योदय हेर्दै

इलाम (अन्तुडाँडा), ४ असोज झण्डै ५० किलोमिटरको दूरीमा तराई क्षेत्रमा प्रचण्ड गर्मी हुँदा अन्तुडाँडामा भने शितलो वातावरण छ । तराईका विभिन्न भागबाट गर्मी छल्नका साथै सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न