Deshkomedia

मोटरसाइकल दुर्घटनामा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु

चितवन, भदौ ३ । खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ । मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल

तारमा लुगा सुकाउँदा करेन्ट लागेर मृत्यु

रूपन्देही, भदौ ३ । रुपन्देहीको सियारी गाउँपालिका–७ अमुवास्थित एमबिजि कन्ट्रक्सनमा काम गर्ने एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । बाँके राप्ती सेनारी गाउँपालिका–५ घर भएका २३ वर्षीय माने सार्कीको

म्याग्दीमा धारिलो हतियार प्रहार गरि महिलाको हत्या

बेनी, भदौ ३ । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा आइतबार राति धारिलो हतियार प्रहार गरि महिलाको हत्या गरिएको छ । डाडागाउँको गलकोटमा ३५ वर्षीय दलबिर श्रीपालीले धारीलो हतियार प्रहार गरि सोही

सबै प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ ३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । सोमबार बिहान सबै प्रदेशका एक–दुई स्थानमा मेघ

आज कुन देशको मुद्राको मूल्य कति ?

काठमाडौं, भदौ ३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नयाँ मूल्य अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०१

आज देशभर जनैपूर्णिमा मनाइँदै

काठमाडौँ, भदौ ३ । आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व मनाइन्छ । आजका

आज सोमवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सांस्कृतिक कार्यक्रममा सहभागिता भइनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउ सकिनेछ । मिथुन(का, कि,

पहिरोले छिन्चु–जाजरकोट सडक अवरुद्ध

सुर्खेत, भदौ २ । पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडक अवरुद्ध भएको छ । करिडोरअन्तर्गतको भेरी नगरपालिका–१३ कुदुबाट वडा नं ४ को खहरेखोला भिर र छेडागाड नगरपालिका–१२ कालापहाड नजिक पहिरो खसेर

चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु, एक घाइते

रोल्पा, भदौ २ । रोल्पामा चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् । जिल्लाको रोल्पा नगरपालिका–२ मुलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि आइतबार बिहान

साफ यु–२० च्याम्पियनसिप : नेपाल र श्रीलङ्का भिड्दै

काठमाडौँ । साफ यु–२० च्याम्पियनसिपमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाहुना टोली श्रीलङ्कासँग खेल्दै च्याम्पियनसिपको शुरुवात गर्दैछ । नेपालले यु–२० पुरुष टोली घरेलु मैदानमा