Deshko Media

नेपाली युवा र राजदूतबीच भेटवार्ता

बङ्लादेश (ढाका), ५ असोज बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र र नेपाली युवाबीच भेटवार्ता भएको छ । ग्लोबल युथ पार्लियामेण्ट र ग्लोबल ल थिङ्कर सोसाइटीद्वारा ढाकामा आयोजित ‘दोस्रो दक्षिण

उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक

रुपन्देही, ५ असोज रुपन्देहीका उद्योगीहरुले रुपन्देहीलाई औद्योगिक हब बनाउन नीतिगत तथा संस्थागत सुधारका कार्यक्रम तत्काल लागू गर्न आग्रह गरेका छन् । उनीहरुले मुलुकमा बढ्दो अविश्वासको वातावरणको अन्त्य गर्दै उद्योगमैत्री वातावरण

ओली र प्रचण्डको प्रस्ताव वामदेवद्वारा अस्वीकार, रवीन्द्रलाई सम्मान गर्दै लिए यस्तो निर्णय, नेकपामा खुसियाली

काठमाडौं, असाेज ४ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कास्कीबाट प्रतिनिधिसभाको उम्मेदवार बन्न अस्वीकार गरेका छन्। आगामी मंसिरमा हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल

तीन करोड लागतमा बन्यो लोकमार्गमा पुल

गलकोट, ४ असोज मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गतको बागलुङ–बुर्तिवाङ खण्डको खहरेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ । बागलुङ नगरपालिका–३ र काठेखोला गाउँपालिका–१ को सिमानामा बग्ने खहरेखोलामा मोटरेबल पुल निर्माण भएपछि सवारी साधन

राजनीतिक शुद्धीकरणका लागि युवा सक्रिय हुनुपर्छः अध्यक्ष तिमिल्सिना

काठमाडौँ, ४ असोज राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक शुद्धीकरणका लागि युवाहरुले चासो दिनुपर्ने बताएका छन । ‘नेपाल युथ एसडीजी समिट’को आज उद्घाटन गर्दै उनले देश र समाज परिवर्तका लागि युवालाई

अर्थमन्त्री खतिवडाद्वारा पोखरा विमानस्थल निरीक्षण

कास्की, ४ असोज अर्थमन्त्री डा युवराज खतिवडाले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गरेका छन । उनले सो अवसरमा विमानस्थलको कार्य प्रगतिबारे जानकारी लिएका थिए । विमानस्थलका लागि थप जमीन

संविधान कार्यान्वयन साझा दायित्व : नेता सिटौला

बनियानी, ४ भदौ नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताएका छन । पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा झापाको बिर्तामोडमा आज आयोजित कार्यक्रममा उनले संविधान

मोबाइलमै जीवन बीमा

काठमाडौँ, ४ असोज राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै उपलब्ध गराउने भएको छ । सरकारी स्वामित्वको नेपालकै पुरानो सो जीवन बीमा कम्पनीले बीमक र

देश विकासको बाधक दलाल पूँजीवादः मुख्यमन्त्री गुरुङ

लमजुङ, ४ असोज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देश विकासको बाधक दलाल पूँजीवाद भएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङद्वारा आज बेँसीशहर नगरपालिका–८ मा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता

विश्वकै उत्कृष्ट संविधान : सांसद बस्नेत

भक्तपुर, ४ असोज प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताएका छन् । संविधान दिवसको अवसरमा मध्यपुरथिमिमा रहेको राधेरोधस्थित भक्ति मन्दिर श्यामाश्यामधाममा राधा–माधव समितिले आज आयोजना