Deshko Media

मिनीसडक महोत्सव असोज १० मा

पोखरा, ६ असोज विश्व पर्यटन दिवसका अवसरमा असोज १० गते ‘रेष्टुराँ एण्ड बार एशोसिएशन’ (रेवान) ले मिनी सडक महोत्सवको आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष विश्वभरि २७ सेप्टेम्बरमा मनाइने

शहरी स्वास्थ्य केन्द्रकाे उद्घाटन

सूर्यविनायक नगरपालिकाले दुर्गम मानिएको वडा ९ नं खेल काँक्राबारीमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रको आज सांसद महेश बस्नेतले उद्घाटन गरे । कार्यक्रममा उनले सरकारले गरेका विकासका काम

चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, ५ असोज गृहमन्त्री रामबहादुर थापाले दशैँ, तिहार, छठजस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन । आज गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उहाँले जनताले महसुस

विद्युत् ऐनले निजी क्षेत्रलाई समेट्छ : मन्त्री पुन

काठमाडौँ, ५ असोज सरकारले प्रस्तावित विद्युत् विधेयकको विषयमा खुला र स्पष्ट रुपमा छलफल गरी समृद्ध पार्न सम्बद्ध सरोकार भएकालाई आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छलफलका लागि

लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन शुरु

रसुवा, ५ असोज शरद ऋतुको आगमन शुरु भए लगतै हिमाली प्रकृतिको अवलोकन गर्ने पर्यटकको आगमन क्रमिक रुपमा बढ्न थालेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत एवं प्रवक्ता

मुख्यमन्त्री गुरुङ द्वारा तुम्के घोरकुनामा पुल शिलान्यास

कास्की, ५ असोज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टी बलियो बनेको समयमा देशले विकासमा फड्को मार्ने बताएका छन । पोखरा महानगरपालिका–१६ स्थित तुम्के घोरकुनामा निर्माण गर्न लागिएको पक्की मोटरेवल

फोहर व्यवस्थापन गर्न अधिकारसम्पन्न प्राधिकरणको माग

काठमाडौँ, ५ असोज राजधानीलगायत मुख्य शहरको फोहर व्यवस्थापनका लागि अधिकार सम्पन्न प्राधिकरण वा विकास समिति गठन गरिनुपर्नेमा सरोकार भएका निकायका अधिकारीहरुले जोड दिएका छन । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले

विद्यालय भवन शिलान्यास गर्दै सासंद पाठक

गलकोट, ५ असोज विसं २०७२ को भूकम्पले क्षति पुर्याएको बागलुङ सदरमुकाममा रहेको रुद्रेपिपल माध्यमिक विद्यालयको चारकोठे भवनको आज शिलान्यास गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसवर्ष जिल्लामा पुनःनिर्माण गर्ने ३८

खानेपानी वितरण मा तीव्रता, आपूर्ति सहज बन्दै

काठमाडौँ, ५ असोज काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ५\६ दिन बिराएर खानेपानी वितरण गर्दै आएकामा दुई दिन बिराएर वितरण थाल्ने भएको छ । वाग्मतीमा पानीको

शेयर बजार : नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ, ५ असोज साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार