Deshkomedia

श्रीलंका जान अब भिसा नचाहिने (सूचीसहित)

काठमाडौं, भदौ ६ । अब नेपाली नागरिकलाई श्रीलंका जान भिसा नचाहिने भएको छ । श्रीलंकाले नेपालसहित ३५ देशलाई आफ्नो देशमा भ्रमण गर्नका लागि भिसा नचाहिने घोषणा गरेको हो । बुधवार

आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौँ, भदौ ६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३.९८ रुपैयाँ रहेको छ भने बिक्री

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, भदौ ६ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित

आज बिहीवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्य भरपर्दो रहनेछैन । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । अरुले आलोचना पनि गर्न सक्छन्

ओडारमा कोठा बनाएर बसोवास

काठमाडौं, भदौ ५ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–३ को सुनदहस्थित ओडारमा बनेको घर । ओडारमा कोठा बनाएर मान्छे बस्ने मिल्ने बनाइएको छ । यहाँ सुनदह हेर्न जाने पर्यटक र

‘ड्रागनफ्रुट’ खेतीप्रति इलामका किसान आकर्षित

इलाम, भदौ ५ । पछिल्लो समय इलाममा किसानको ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन्

आज यी जिल्लाका नदी तथा खोलामा बाढीको उच्च जोखिम

काठमाडौं, भदौ ५ । आज देशभर वर्षा भइरहेका कारण विभिन्न जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम बढेको छ । केही जिल्लामा मध्यम तथा भारी वर्षा भइरहेको र केही जिल्लामा दिउँसो

कटुवा पेस्तोलसहित एकजना पक्राउ

झापा, भदौ ५ । झापाको अर्जुनधारा नगरपालिका–४ दहिझोडाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । मङ्गलबार राती प्रहरीले स्थानीय ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बेलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

कोशी नदीमा सङ्कटापन्नको सूचीमा रहेको माछाको प्रजाति भेटियो

मोरङ, भदौ ५ । कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको माछालाई विश्व संरक्षण सङ्घ (आयुसिएन) ले पृथ्वीबाटै

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला, भदौ ५ । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएराति आएको अविरल वर्षाले सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो खस्दा बुधबार बिहानैदेखि राजमार्ग