Deshko Media

कृषि परियोजनाको बजेट ११ करोड

भद्रपुर, ६ असोज प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चालू आर्थिक वर्षका लागि रु १० करोड ९१ लाख खर्च गर्ने गरी बजेट तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । आव २०७६\७७ का

NAFEA नयाँ नेतृत्वका लागि मङ्गलबार निर्वाचन

काठमाडौँ, ६ असोज नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वका लागि मङ्गलबार निर्वाचन हुँदैछ । सङ्घको नेतृत्व हत्याउनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस निकट व्यवसायी ‘प्यानल’ नै

निजगढ विमानस्थल बनाउन स्विस कम्पनी छनौट

काठमाडौँ, ६ असोज बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ । लगानी बोर्डले उक्त विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिच इन्टरनेशनल एयरपोर्ट (एजी) लाई छनौट गरेको छ ।

हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको तयारी पूरा

सुरुङ्गा, ६ असोज झापाको विर्तामोडमा असोज ११ गतेदेखि आयोजना हुने हाम्रो ‘पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप–२०७६’ को तयारी पूरा भएको छ । विजया दशमीको अवसर पारेर जायोन स्पोर्टस् क्लब विर्तामोडले प्रातियोगिताको आयोजना

मानसिक रोगमुक्त प्रदेश बनाउन पहल गरिने : सभामुख श्रेष्ठ

हेटौँडा, ६ असोज प्रदेश नं.३ का सभामुख सानुकुमार श्रेष्ठले यो प्रदेशलाई मानसिक रोगमुक्त प्रदेश बनाउन पहल गरिने बताएका छन । राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश नं. ३ कार्यालय, सानेपाद्वारा आज

‘चारदेखि १८ वर्ष उमेर समूहका बालिका हिंसाको सिकार’

ललितपुर, ६ असोज मुलुकमा चारदेखि १८ वर्ष उमेर समूहका बालिका बढी हिंसाको सिकार भएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको आज ‘जबर्जस्ती करणीमा परेका महिलाको मानवअधिकार एवं न्याय पहुचमा नेपाल प्रहरीको

युवकमाथि गोली प्रहार

सप्तरी, ६ असोज राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार राति अज्ञात समूहले गोली प्रहार गरेको छ । भारतीय नम्बरको मोटरसाइकलमा रहेका दुई जनाले

तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक

काठमाडौँ, ६ असोज मुलुकको विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको औँल्याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको

दाजुलाई खुकुरी प्रहार गरी आत्महत्या

फिक्कल, ६ असोज इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई

सरकार सहि गतिमा अगाडि बढिरहेको छ : मन्त्री अर्याल

भक्तपुर, ६ असोज भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अहिले सरकार सहि गतिमा अगाडि बढिरहेको बताएकी छिन । राष्ट्रिय सहकारी महासङ्घ ले भक्तपुरमा आइतबार आयोजना गरेको प्रदेश तथा