Deshko Media

लगानीकर्तालाई उत्साहित गर्ने कार्यक्रम ल्याउन आग्रह

रुपन्देही, ७ असोज उद्योगी–व्यवसायीले मुलुकमा लगानीको वातावरण बन्दै गएकाले लगानीकर्तालाई उत्साहित गर्ने नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् । उनीहरुले उद्योग र पर्यटनका क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गरेर

अण्डाको मूल्य बढी लिए कारवाही

काठमाडौँ, ६ असोज नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घले अण्डाको मूल्यमा एकरुपता कायम गरेको छ । यसअघि विभिन्न मूल्यमा अण्डा बिक्री वितरण हुँदै आएकामा आजदेखि अण्डाको मूल्यमा एकरुपता गरी उपभोक्ता

नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि सम्झौता

काठमाडौँ, ६ असोज नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि आज सम्झौता भएको छ । जापानको हाजमा आङ्दो कर्पोरेशनले ४२ महीनामा सो सुरुङमार्गको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । मुआब्जा रकमसमेत

सम्मुनत समाज निर्माणका लागि सञ्चारमाध्यमको भूमिका अग्रणी : राष्ट्रपति भण्डारी

काठमाडौँ, ६ असोज राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मुनत समाज निर्माणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन् । प्रेस काउन्सिल नेपालको ५० औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित

विचारधारात्मक प्रशिक्षण शुरु : समृद्धिको साझा लक्ष्य कोर्दै नेपाल र चीन

काठमाडौँ, ६ असोज नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक संयुक्तरुपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरी समृद्धिको साझा आधार पहिल्याउने पहल थालनी गरेका छन् । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल

एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, ६ असोज त्रिभुवन विश्वविद्यालय र काठमाडौ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आज प्रकाशित नतिजाअनुसार त्रिभुवन विश्वविद्यालयतर्फ नवलपरासीका महम्मद नवाज अन्सारी र कैलालीका

समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्न उपराष्ट्रपति पुनको आग्रह

काठमाडौँ, ६ असोज उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित हुन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई आग्रह गरेका छन । चालिसौँ सामाजिक सेवा दिवसका अवसरमा

सहाना अगुवा नेता : अध्यक्ष दाहाल

काठमाडौँ, ६ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहाना प्रधान कम्युनिष्ट र राजनीतिक आन्दोलनमा अग्रणी नेता रहेका बताएका छन । पाँचौँ सहाना स्मृति दिवसका अवसरमा

श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

काठमाडौँ, ६ असोज निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । दसैँ, तिहार तथा छठका अवसरमा कम्पनीले ज्येष्ठ

नेपालमा पहिलो पटक बाथरोग चिकित्सकको सम्मेलन हुने

काठमाडौँ, ६ असोज दक्षिण एशियाली देशमा बाथरोगको अवस्था, पछिल्ला उपचार प्रविधि, समस्या तथा रोगबारे आमजनचेतनासमेत जगाउने ध्येयले बाथरोग चिकित्सक सम्मेलन आयोजना हुने भएको छ । नेपाल बाथरोग सङ्घद्वारा यही असोज