Deshko Media

गण्डकी प्रदेशसभाको विधेयक पारित

पोखरा, ८ असोज गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पारित गरेको छ । सभामा सामाजिक विकासमन्त्री नरदेवी पुनले विधायन समितिको प्रतिवेदनसहित उक्त विधेयक

सवारीसाधनलाई प्रदेश २ छिचोल्न पाँच घण्टा २५ मिनेटको सीमा

वीरगञ्ज, ८ असोज बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सवारीसाधनलाई प्रदेश नं २ को ८ जिल्ला छिचोल्न पाँच घण्टा २५ मिनेटको समयसीमा तोकेको

अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ, ८ असोज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गङ्गा तिमल्सिनालगायत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठमाडौँ उपत्यकामा दूध वितरणका लागि गोकुल निर्माण

राष्ट्र बैंकले ल्यायो सयको नयाँ नोट

काठमाडौँ, ८ असोज नेपाल राष्ट्र बैंकले नयाँ साज–सज्जासहित सय रुपैयाँको नयाँ नोट आजदेखि प्रयोगमा ल्याएको छ । केन्द्रीय बैंकले चलनचल्तीमा ल्याएको नयाँ नोटमा फरक विशेषता समावेश गरिएको छ । उक्त

रगत आवश्यक परे ब्यारेकमा फोन

डोटी, ८ असोज जिल्लामा वर्षौंदेखि ब्लड बैंक सञ्चालन गर्न नसकेको जिल्ला अस्पताल डोटीले रगत चाहियो कि नेपाली सेनाका व्यारेकमा फोन लगाउने गरेको छ । जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना भएको

आफूखुशी मूल्य बढाए कारवाही गरिने

भद्रपुर, ८ असोज मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाएमा उद्योगी व्यवसायीलाई कारवाही गरिने जानकारी दिएका छन । नगरका विभिन्न उद्योगी, व्यवसायी, सुरक्षाकर्मी तथा

संविधानमाथि आक्रमण हुने खतरा छ : महामन्त्री कोइराला

खोटाङ, ७ असोज  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको संविधानमाथि आक्रमण हुने खतरा रहेको बताएका छन । खोटाङको दिक्तेलमा आज आयोजित पार्टीको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रममा उनले

काङ्ग्रेसको जागरण अभियान समापन हुँदै

काठमाडौँ, ७ असोज  नेपाली काङ्ग्रेसको गत भदौ २५ गतेदेखि प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण आज मुलुकभर विभिन्न कार्यक्रम गरी समापन हुदैछ । समापनका

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, ७ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा

सामाजिक सञ्जालको सदुपयोगबाट बालिकाको उपचार सम्भव

दमौली, ७ असोज धेरै सामाजिक सञ्जाल फेसबुकलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आएका छन् । कतिपयले त फेसबुकको दुरुपयोग पनि गरेका छन् । सामाजिक सञ्जालकै सदुपयोग गर्दै स्वास्थ्यकर्मी गीता रखाली