DESHKONEWS

सप्तकोशीमा हाम फालेका डा. कोइरालाको शव फेला

झापा, भदाैं २० झापाको दमक–१ निवासी डाक्टर प्रज्वल कोइराला बेपत्ता भएको १० दिनमा मृत अवस्थामा फेला परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा उनको शव

विदेशी मुद्राको विनिमय दर: बुधबार कुनको कति ?

काठमाडौं, भदाैं २० नेपाल राष्ट्र बैंकले आज (२० भदौ २०८०, बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी

सुन तस्करी अनुसन्धान : माओवादीदेखि माओवादीसम्म !

काठमाडौं, भदाैं २० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ६० किलो र ९ किलो सुन ल्याउने तस्करको सञ्जाल सत्तारुढ दल नेकपा माओवादीका नेता र कार्यकर्ता वरिपरि देखिएको छ। गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय

राजनीतिक संरक्षणले गर्दा दावाले यसरी पाउँदै आए उन्मुक्ति

काभ्रे, भदाैं २० काभ्रेपलाञ्चोक जिल्लाबाट निमा तामाङका नाममा नागरिकता र राहदानी लिएका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई राजनीतिक संरक्षणकै आधारमा कारबाही नभएको गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले औंल्याएको

वायुसेवा निगमलाई चिनियाँ विमानको गलपासो

काठमाडौं, भदाैं २० राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १३ वटा विमान छन्। तीमध्ये ६ वटा मात्रै चलिरहेका छन् भने सातवटा थन्किएका छन्। थन्किएका सातमध्ये एउटा ट्विनअटर पुरानामध्येमा पर्छ भने बाँकी

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्‍यो, अब कहिले हुन्छ ?

काठमाडौं, भदाैं २० कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ । असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा अब ९

एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित

काठमाडौं, भदाैं २० नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष रहेका कँडेलले केन्द्रीय सदस्यसमेत रहेका प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै उनी विजयी

आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं, भदाैं २० वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, भदाैं २० हाल देशको मौसममा बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य

यस्ताे छ आज बुधबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ