DESHKONEWS

चिनियाँ दूतावास घेराउ गर्न पुगेका नेविसंघका चार नेता पक्राउ

काठमाडौं । नेपालस्थित चिनीया राजदुतावास घेराउ गर्न गएको नेविसंघका चार कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ । केही दिन अघि चिनियाँ राजदूत छन् सोङले कुटनीतिक मर्यादाविपरीत दिएको अभिव्यक्तिको विरोधमा नारा जुलुस

चिनियाँ राजदूतलाई फिर्ता गर्न माग गर्दै दूतावास अगाडि प्रदर्शन

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले हालै दिएको एक विवादास्पद अभिव्यक्तिको विरोधमा काठमाडौंस्थित चिनियाँ राजदूतावास अगाडि प्रदर्शन भएको छ। राष्ट्रिय एकता अभियानले बिहीवार राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप

चिनियाँ राजदूतको अभिव्यक्तिप्रति सांसदहरूको असन्तुष्टि

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल–भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्। केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ

भारत सरकारद्वारा निर्मित संखुवासभाको हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन

काठमाडौं । भारत सरकारको सहयोगमा निर्मित संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्तरूपमा भवनको उद्घाटन

कोशी सरकारविरुद्धको मुद्दामा आज पनि सुनवाई हुँदै

काठमाडौं, भदाैं २१कोशी प्रदेश सरकारको भविष्यका बारेमा आज पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा गत मङ्गलबारदेखि सुरु

तेस्रो देशबाट चीन हुँदै नेपालमा पहिलो पटक आयात

काठमाडौं, भदाैं २१ चिनियाँ बाटो प्रयोग गरेर तेस्रो देशबाट नेपालमा पहिलो पटक आयात भएको छ । तर आयातीत सामान भने नेपालमै पर्याप्त उत्पादन गर्न सकिने कृषिजन्य वस्तु बेसार रहेको छ

देउवाको समर्थनमा सभापति बन्लान् शशांक ?

काठमाडौं, भदाैं २१ ‘शेरबहादुर देउवाको समर्थनमा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना छ, किन छैन? नहुने भन्ने के छ र?’ नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले बुधबार चितवनमा दिएको अभिव्यक्ति हो

सुदूरपश्चिममा डेङ्गीको जोखिम बढ्दै

धनगढी, भदाैं २१ सुदूरपश्चिम प्रदेशमा डेङ्गी संक्रमण बढ्दै गएको छ। डेङ्गी रोगको संक्रमण तीव्र रुपमा फैलिएसँगै सुदूरपश्चिममा एक साताको अवधिमा २ जनाको मृत्यु भएको छ। कंचनपुरमा एक युवक र हिमाली

नेपाली नागरिकले नागरिकता नपाउने स्थिति अन्त्य

काठमाडौं, भदाैं २१ नागरिकता नियमावली मन्त्रिपरिषद्बाट स्वीकृति भएसंगै नेपाली नागरिकले नागरिकताविहीन हुनुपर्ने स्थितिको अन्त्य भएको छ । गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले नागरिकता ऐन २०६३ को संशोधन २०७९ बमोजिमको नियमावली भदौं

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना, मधेश र कोशीमा हावाहुरी

काठमाडौं, भदाैं २१ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र