DESHKONEWS

सुन प्रकरणमा भरियालाई बल्छी, मालिकको छैन पत्तो

काठमाडौं, भदाैं २४ ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा अधिकांश व्यक्तिहरू भरिया र व्यवस्थापन गर्नेहरू मात्रै प्रहरीको फन्दामा परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शनिबार

मोरक्को भूकम्प : ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

एजेन्सी, भदाैं २४मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्‍या २ हजार नाघेको छ। शुक्रबार राति स्थानीय समयअनुसार ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन् । यो खेल श्रीलंकाको प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि सुरु हुनेछ। सुपर फोर अन्तर्गत

आज हेटौँडामा ‘सन्देश सभा’ गर्दै समाजवादी मोर्चा

हेटौँडा, भदाैं २४ समाजवादी मोर्चाले आज हेटौँडामा सन्देश सभा आयोजना गर्दैछ । ७ वटै प्रदेशमा सन्देश सभा गर्ने मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सभा आयोजना हुन लागेको हो । प्रधानमन्त्री एवम्

चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात

काठमाडौं, भदाैं २४ नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ । मोतिहारी–अमलेखगन्‍ज पेट्रोलियम पाइपलाइन परियोजना अन्‍तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदाैं २४ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव

आज भदौ २४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल भदौ २४ गते आइतबारको राशिफल । मेष आज नयाँ र शुभ कार्यको चर्चा चल्नेछ । स्वादिष्ट खानेकुराको परिकार खान पाइनेछ । प्रविधि मार्फत टाढा रहेका

भारतको राजधानी दिल्लीमा जी-२० सम्मेलन, यसकारण बन्दैछ रोचक

काठमाडौं । भारतको संघीय राजधानी नयाँ दिल्लीमा ग्रूप अफ ट्वेन्टी अर्थात् जी–२० शिखर सम्मेलन आजदेखि हुँदैछ। विश्वका १९ वटा सबैभन्दा ठूला अर्थतन्त्र र युरोपेली संघ मिलेर बनेको जी–२० को शिखर

चिनियाँ राजदूतको भनाइप्रति सांसद शुक्लको आपत्ति

काठमाडौं । चिनियाँ राजदूत चेन सङले केही दिनअघि एउटा कार्यक्रममा नेपालले भारतलाई विजुली बेच्ने निर्णय गरेर नेपाललाई झन् घाटा पारेको आशयको अभिव्यक्ति दिएको विषयलाई संसदमा गम्भीर रुपमा उठाउँदै लोकतान्त्रिक समाजवादी

चिनियाँ राजदूत सोङविरुद्ध प्रदर्शन

काठमाडौँ । महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारतको सम्बन्धबारे दिएको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरेको छ । लोसपा महोत्तरी जिल्लाले आज जलेश्वरमा प्रदर्शन गरेको