DESHKONEWS

फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी, तीनजना पक्राउ

काठमाडौं, भदाैं २५ फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम लिएर ठगी गर्ने तीनजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख

१३ वर्षीया छात्रा मृत प्रकरण : विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ

दाङ, भदाैं २५ आत्महत्या दुरूत्साहन मुद्दा परेपछि रूकुम पश्चिमका एक बोर्डिङ स्कूलका प्रिन्सिपल र सञ्चालक पक्राउ परेका छन्। जिल्लाको चौजहारी नगरपालिका– १ को भ्याली पब्लिक स्कुलकी प्रिन्सिपल पुष्पा भाट र

कानुनलाई चुनौती दिँदै हडतालमा उत्रिए विमानस्थलका कर्मचारी, भन्सारका सबै काम ठप्प

काठमाडौं, भदाैं २५ त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ५ बुँदे माग सहित आन्दोलनमा उत्रेका छन् । सुन तस्करी प्रकरणमा कर्मचारीहरुलाई अनावश्यक दुख दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले

संघीय निजामती विधेयक रातारात सच्याइँदै

काठमाडौं, भदाैंफ २५ सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरे पनि केही विषय नमिलेको भन्दै फेरि सच्याइरहेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हतार हतारमा

वर्षाले अवरुद्ध भारत र पाकिस्तानबीचको खेल आज

काठमाडौं, भदाैं २५ एसिया कप क्रिकेटअन्तर्गत गएराति वर्षाले अवरुद्ध भारत र पाकिस्तानबीचको खेल आज पुनः हुँदैछ । आइतबार रोकिएकै ठाउँबाट आज पुनः खेल शुरू हुनेछ । भारतले पहिले ब्याटिङ गर्दै

मोरक्को भूकम्प : भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा समस्या

एजेन्सी, भदाैं २५ भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा समस्या भएको छ । कतिपय ठाउँमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएका खबर आएको तर उद्धारका लागि उनीहरुसम्म पुग्न मुस्किल भइरहेको

प्रतिवादी बनाइएका १८ जनालाई छाड्न आदेश किन दिइयो ?

काठमाडौं, भदाैं २५ ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जनालाई छाड्न आदेश दिएको छ । पक्राउ परेका मध्ये १७ जनालाई धरौटीमा र एक जनालाई सामान्य तारेखमा छाड्न

आजको मौसम : यी प्रदेशमा हल्का वर्षा, लुम्बिनीमा ठूलो पानी पर्ने

काठमाडौं, भदाैं २५ नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जसकारण हाल सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा

ललिता निवास प्ररकणमा सरकारले नै यसरी तुहायो ‘संगठित अपराध’

काठमाडौं, भदाैं २५ सबैको चासोको विषय बनेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा मुद्दा चलाइएकामध्ये १७ जनालाई धरौटीमा र एकजनालाई सामान्य तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतबाट आइतबार आदेश भएको

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप

काठमाडाैं २५ क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको स्रोतले जनाएको छ। पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला