Deshkomedia

यसवर्ष विपद्‍मा परी हालसम्म २०३ जनाको मृत्यु

काठमाडौं, भदौ १० । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म २ सय ३ जनाको मृत्यु भएको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं, भदौ १० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । निर्धारित विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ

यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, भदौ १० । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसले गर्दा हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं, भदौ १० । आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’

आज सोमवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत पनि

मंगलसेन–ठाटीखाँद सडकखण्ड अवरुद्ध

अछाम, भदौ ९ । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मंगलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण सडकको ठूलासैन नजिकैको चिण्डे वनमा पहिरो खस्दा मंगलसेन–ठाटीखाँद

सडक किनारमा वडाध्यक्ष यादव मृत फेला, घटना शंकास्पद

जनकपुरधाम, भदौ ९ । महोत्तरीको बर्दिबास–जलेश्वर सडकखण्डमा रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेश यादव मृत फेला परेका छन् । सडकको कल्भर्ट नजिक आज बिहान वडाध्यक्ष यादव मृत फेला परेको जिल्ला

देउवाको घर अगाडि भेटिएको शंकास्पद वस्तु निस्क्रिय

धनगढी, भदौ ९ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घर अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास

सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काभ्रे, भदौ ९ । सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर–८, बन्देउमा र पाँचखाल नगरपालिका–४ फेदीमा सुख्खा पहिरोले बाटो दुईतर्फी नै बन्द

बाढीले म्याग्दीमा गाडी बगायो, थुप्रै भौतिक संरचनामा क्षति

म्याग्दी, भदौ ९ । शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ । जिल्ला