DESHKONEWS

अमेरिकी राष्ट्रपति बाइडनमाथि भष्ट्राचारको आरोप, महाअभियोगका लागि छानबिनको अनुमति

एजेन्सी, भदाैं २७ अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब जो बाइडन पनि समस्यामा परेका छन् । अमेरिकी संसद्‌का सभामुख केभिन म्याकार्थीले राष्ट्रपति बाइडनविरुद्ध महाभियोगको छानबिन सुरु गर्न अनुमोदन गरेका छन्

आज तय भएको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, भदाैं २७ आज बुधबारका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण बैठक स्थगित भएको हो । संसद् सचिवालयका

बाल सुधार गृहमा तनाव : प्रहरीले गर्‍यो हवाइ फायर, ११ जना घाइते

पर्सा, भदाैं २७ पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृहमा गएराति तनाव सृजना भएको छ । सानोठिमीस्थित बालसुधार गृहबाट लगिएका १८ र यहाँ रहेका अन्य कैदीबन्दीबीच मंगलबार बेलुकी विवाद बढ्दा

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणका लागि आज दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने भएको छ । नेकपा एमालेका अनुसार बिहान ९

मुख्य प्रशिक्षक बर्खास्त गरेपछि जर्मनीको पहिलो जित

बर्लिन, भदाैं २७ मुख्य प्रशिक्षक बर्खास्त गरेपछिको पहिलो खेलमा जर्मनीले जित हासिल गरेको छ । लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक हान्सी फ्लिकलाई बर्खास्त गरेको जर्मनीले त्यसपछि पहिलो खेलमै जित हात

लिबिया आँधी : ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय पुग्यो

एजेन्सी, भदाैं २७ लिबियामा विनाशकारी आँधी र बाढीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय जना पुगेको छ । पूर्वी लिबिया सरकारका नेताले कम्तिमा दुई हजार ३ सय मानिसको

६१ किलो सुन प्रकरण : अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइने

काठमाडौं, भदाैं २७ लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा

३ अर्ब खर्चेर ३ लाखलाई गरिब परिचयपत्र

काठमाडौं, भदाैं २७ सरकारले दस वर्षमा ३ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ खर्चेर ३ लाख १३ हजार ३ सय ३० गरिब घर परिवारलाई परिचय पत्र दिएको छ । २०७०

आजको मौसम : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, भदाैं २७ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ भने भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

स्थानीय तहमा अस्पताल खोल्न सहुलियत कर्जा

काठमाडौँ, भदाैं २७ अब स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्नका लागि बैंक तथा वित्तीय संस्थाले २० करोड रुपियाँसम्म सहुलियत कर्जा दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले