DESHKONEWS

आजको मौसम : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, भदाैं २८ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशआसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ

डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेल्धुरा, भदाैं २८ डडेल्धुराको हगुल्टे लेकमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका वडा नं. ८ का चालक पदमबहादुर

सुन तस्करी काण्डमा राजनीतिकर्मीलाई ‘सुनपानी’

काठमाडौं, भदाैं २८ पटकपटक गरी ब्रेक सुमा ३६० किलो ७७८ ग्राम तस्करीको सुन राखेर ल्याइएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा

कुशे औँसी आज, बाबुको मुख हेर्ने दिन

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार

राहत शिक्षकलाई राहत दिने विधेयक

काठमाडौँ, भदाैं २८ राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक अनुदान कोटा स्वतः शिक्षक दरबन्दीमा परिणत हुने भएको छ। शिक्षकको स्थायी खुला प्रतिस्पर्धामा राहत, विशेष शिक्षा

ब्रेक सुमा लुकाएर ३ क्वीन्टल बढी सुन तस्करी

काठमाडौं, भदाैं २८ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० केजी सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६

विश्वका सय उदीयमान नेताको सूचीमा बालेन

काठमाडौं, भदाैं २८ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई टाइम म्यागेजिनले सन् २०२३ मा सय उदयीमान व्यक्तिको सूचीमा राखेको छ । म्यागेजिनले ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश गरेको

आज भदौ २८ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल भदौ २८ गते बिहिबारको राशिफल । मेष रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ

आलोचनापछि चिनियाँ राजदूतसँग परराष्ट्रले सोध्यो स्पष्टीकरण

काठमाडौं । कूटनीतिक मर्यादा विपरीत सार्वजनिक रुपमा भाषण गरेका चिनियाँ राजदूत छन् सोङलाई परराष्ट्र मन्त्रालय बोलाएर स्पष्टीकरण लिइएको छ । परराष्ट्र सचिव भरतराज पौडेलले चिनियॉं राजदूतलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरण माग

चिनियाँ सङ्कटले विश्वव्यापी अर्थतन्त्रमा असर पार्ने अमेरिकी केन्द्रीय बैङ्कको चेतावनी

काठमाडौँ । चीनमा जारी घर,जग्गा (रियल स्टेट)क्षेत्रको व्यापार सङ्कटले विश्वव्यापी अर्थतन्त्रमा असर पार्न सक्ने अमेरिकी केन्द्रीय बैङ्कले चेतावनी दिएको छ। चिनियाँ वित्तीय तनावले विश्वव्यापी वित्तीय बजारलाई थप तनाव दिन सक्छ