DESHKONEWS

विदेशमा रहेका नेपालीलाई मताधिकारबाट बञ्चित हुन दिन्नौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, असाेज १प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागि हुन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा पत्रकारसँगको भेटमा उनले

उपराष्ट्रपति यादव भन्छन् – तीजले माइती र चेलीको सम्बन्धलाई प्रगाढ बनाउँछ

काठमाडौं, असाेज १ उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिकीकरणको नाममा तीज पर्वलाई भड्किलो बनाउनबाट रोक्नुपर्ने बताएका छन् । हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले नेपाली मौलिकतालाई

हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ : राष्ट्रपति पौडेल

काठमाडौं, असाेज १ राष्ट्रपति रामचन्द्र पौडेलले परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा हरितालिका (तीज) चाड मनाइएको बताएका छन् । हरितालिका (तीज), २०८० को अवसरमा शुभकामना दिँदै

हरितालिका तीज आज, महादेवको पूजा आराधना गरी मनाइँदै

काठमाडौं, असाेज १ आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज । हिन्दु नारीहरूले भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल

जिल्ला न्यायाधीशमा २११ परीक्षार्थी मध्ये एक जना मात्र पास !

काठमाडौं, असाेज १ जम्मा २९ पदका लागि भएको जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी २११ जनामध्ये पारसमणि पोखरेल मात्र अन्तर्वार्ताका लागि सिफारिस भएका

कम्पनी दर्ता र पुँजी वृद्धिमा छुट दिने व्यवस्था यही साता भित्रमा कार्यान्वयनमा

काठमाडौं, असाेज १ कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने व्यवस्था यही साता भित्रमा कार्यान्वयनमा आउने भएको छ । मन्त्रीपरिषद्को हालै बसेको निर्णयले छुट दिन

बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो

काठमाडौं, असाेज १ समयमा रकम उपलब्ध हुन नसक्दा नेपाल विद्याभूषण पदक यस पटकको राष्ट्रिय शिक्षा दिवसमा वितरण नहुने भएको छ। शिक्षा दिवसको नयाँ मिति छनोट गरेपछि मात्र विद्याभूषण वितरण गर्ने

आज असोज १ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल असोज १ गते सोमबारको राशिफल । मेष आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा

चीनको हतियार निर्यात घट्यो, खराब गुणस्तर र कार्यक्षमतामा समस्या

एजेन्सी । चीनको हतियार निर्यात हालका वर्षहरूमा उल्लेखनीय रूपमा घटेको छ। मुख्यतया खराब गुणस्तर र अनियमित कार्यसम्पादनसँग सम्बन्धित मुद्दाहरूका कारण यी हतियारहरू खरिद गर्ने देशहरूमा चिन्ता बढेको छ। डाइरेक्टसको प्रतिवेदनले

चिनियाँ रक्षा मन्त्री बेपत्ता हुँदा अमेरिकाले उठायो प्रश्न

काठमाडाैं । एकजना वरिष्ठ अमेरिकी कूटनीतिज्ञले चिनियाँ रक्षा मन्त्री ली साङ्फूको अनुपस्थितिबारे प्रश्न उठाएका छन्। चिनियाँ रक्षामन्त्रीलाई भ्रष्टाचारसँग जोडिएको कुनै मामिलाका कारण कारबाही गरिएको हुनसक्ने आशङ्कामाझ जापानका लागि अमेरिकी राजदूतले