Deshkomedia

यस्तो छ मंगलबार विदेशी मुद्रा विनिमयदर

काठमाडौं, भदौ ११ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियम दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ ११ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकालेआंशिकदेखि साधरणतया बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका एक–दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । आज

आज मंगलवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ । बृष(इ, उ, ए,

जसपा नेपालको सह–अध्यक्षमा रकम, महासचिवमा लालबाबु र रामकुमार

काठमाडौँ, भदौ १० । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीले पदाधिकारीसहित कार्यकारिणी समिति, केन्द्रीय समिति तथा केन्द्रीय निकायहरूमा सदस्यहरू चयन गरेको छ । सोमबार जारी निर्णय अनुसार सह–अध्यक्षमा रकम चेम्जोङ

शंखमूलको पुलहाउसमा एक पुरुषको हत्या

काठमाडौं, भदौ १० । काठमाडौं महानगरपालिका–१०, शंखमूलमा एक पुरुषको हत्या भएको छ । प्रहरीका अनुसार आइतबार राति शंखमूलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको हो । बान्तवाको

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्यो

काठमाडौं, भदौ १० । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकासहित विश्वव्यापी मौज्दात केही घटेसँगै मूल्यमा चाप परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार

विदेश पठाइदिन्छु भन्दै दुई करोड बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, भदौ १० । ग्रीस पठाइदिन्छु भन्दै २४ जनाबाट दुई करोड बढी रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले दाङको लमही नगरपालिका–४ का देव सुनार र

‘बेष्ट इन डिजिटल बैंङ्किङ अवार्ड’ एनआईसी एशिया बैंकलाई

काठमाडौं । दोस्रो आइसीसी इमर्जिङ एसिया बैंङ्किङ अवार्ड अन्तर्गतको ‘बेष्ट इन डिजिटल बैंङ्किङ अवार्ड’एनआईसी एशिया बैंकले प्राप्त गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू

बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु, ५० लाख बढी प्रभावित

एजेन्सी । लगातारको मनसुनी वर्षाका कारण बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु भएको छ भने ५० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीका कारण लाखौं मानिसले व्यवस्थित खाना, सफा

सुदूरपश्चिममा आज गौरा पर्व धुमधामका साथ मनाइँदै

धनगढी । आज सुदूरपश्चिम प्रदेशमा गौरा पर्व धुमधामका साथ मनाइँदैछ । खस राज्यको उद्गम भूमि अनि भाषा, संस्कृति, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व विभिन्न धार्मिक कार्यहरूको आयोजना गरेर