DESHKONEWS

शेखर समूहको बैठक आज, विश्वप्रकाश र प्रदीपलाई पनि निम्तो

काठमाडौं, असाेज २ नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ । बैठक शेखरको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्न लागेको हो । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा

आजको मौसम : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, असाेज २ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जसको प्रभावले देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम

राष्ट्रसंघमा प्रधानमन्त्री प्रचण्डले भने – दिगो विकासका लक्ष्य हासिल गर्न चुनौती देखियो

काठमाडौं, असाेज २प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पविकसित मुलुकलाई सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेकाले विकसित मुलुकहरूले आफ्नो प्रतिबद्धता अनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् ।

ई–७ भिसामा दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति पठाउने तयारी

काठमाडौं, असाेज २ सरकारले ई–७ भिसा (उच्च सिपयुक्त जनशक्ति) मा नेपाली श्रमिक दक्षिण कोरिया पठाउन सकिने बताएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको आह्वानमा गत साता काठमाडौँमा सम्पन्न श्रम, रोजगार

सप्त ऋषिको पूजा गरी आज ऋषि पञ्चमी पर्व मनाइँदै

काठमाडौं, असाेज २ आज भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व, नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिका

माओवादी केन्द्रले भन्यो – नाम फेर्नेबारे महाधिवेशनबाट निर्णय लिन सकिन्छ

काठमाडौं, असाेज २ नेकपा (माओवादी केन्द्र) ले पार्टीको नामबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिन सकिने बताएको छ । गत भदौ २५ गते बसेको पार्टी पदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको

२०८० असोज २ गते मंगलबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । पुँजी बजारमा पनि फाइदा

कोरोना भाइरस उत्पतिको थप अनुसन्धान गर्न चीनलाई पुनः आग्रह

एजेन्सी । कोरोना भाइरसको उत्पतिका विषयमा थप अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले चीनसँग पुनः आग्रह गरेको छ । संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भाइरसका विषयमा दोस्रो चरणको अध्ययनका लागि अनुसन्धान

दक्षिणपूर्वी एसियामा साइबर आपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ पर्ने क्रम बढ्दो

एजेन्सी । पछिल्लो समय दक्षिणपूर्वी एसियाली मुलुकमा साइबर आपराधका गतिविधिमा संलग्न हुने चिनियाँ नागरिक धमाधम पक्राउ पर्न थालेका छन् । म्यान्मारले हालै अनलाइन ठगी र सीमापार टेलिफोन एवम् साइबर अपराधमा

सुन तस्करीका लागि वैदेशिक लगानीका नाममा चिनियाँका चार कम्पनी

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको मुद्दा अहिले अदालतमा विचाराधीन छ । यसमा संलग्न चिनियाँहरुका नयाँ-नयाँ धन्दा भने सार्वजनिक भइरहेका छन् । तस्करी प्रकरणमा मुछिएका चिनियाँहरुले नेपालमा वैदेशिक लगानीका