DESHKONEWS

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

काठमाडौं, असाेज ७ राहतका शिक्षकहरुको आन्दोलन आज पनि हुने भएको छ । सरकारसँग शुक्रबार साँझ गरेको सहमति प्रति असन्तुष्ट राहतका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने भएको हो । शुक्रबार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ गर्न आज पेसी

काठमाडौं, असाेज ७ क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ । नाबालिग बलात्कार मुद्दाको फैसला गर्न पटकपटक पेसी तोकिए पनि विभिन्न कारण सुनुवाइ मिति सरिरहेको थियो

प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं, असाेज ७ चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हान्जाउबाट राजधानी बेइजिङ जाँदैछन् । शनिबार हान्जाउ पुगेका प्रचण्डले राष्ट्रपति सी चिनफिङ भेटवार्ता गरेका हुन् । भेटमा प्रचण्डले नेपाल

भारतबाट उद्धार गरिएको दुई किशोरीलाई मन्त्री क्वाटरमा स्वागत

काठमाडौं, असाेज ७ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ। उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा शनिबार मन्त्री आचार्यले स्वागत गरेका छन्।

तीस देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै

नयाँ दिल्ली, असाेज ७ हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ८ देखि १० गतेसम्म भारतको राष्ट्रिय राजधानी नयाँदिल्लीमा यस क्षेत्रका सेना प्रमुखको सम्मेलन हुने भएको छ

तेश्रो बिवाहका लागि उखुबारीमा छोरीलाई बाँधेर आमा फरार भएपछि…

महेन्द्रनगर, असाेज १ आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ रु तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असाेज ७ हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत

बोल्न नसक्ने बालिका बलात्कृत

बारा, असाेज ७ बोल्न नसक्ने ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका– १२ का ६० वर्षीय राना साइला भनिने सोमबहादुर

२०८० असोज ७ गते आइतबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मित्रबाट विशेष सहयोग मिल्ने छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने छ । प्रियजनको साथ पाइनेछ

चीनबाट ट्रकमा सुन तस्करी हुन्छ : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नुन नपाइने देशमा सुन तस्करी भइरहेको जिकिर गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले केरुङ भन्सारबाट ट्रकमा सुन