Deshko Media

सीमा नाकामा भारतीय पर्यटकको स्वागत

कैलाली, १० असोज विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा

स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्छ : उपराष्ट्रपति पुन

चितवन, १० असोज उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताएका छन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ वार्षिकोत्सव तथा १५ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७६

यात्रु सहायता कक्ष स्थापना

खोटाङ, १० असोज जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाको दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैँ, तिहार तथा छठ पर्वको अवसरमा हुने यात्रुको चापलाई ध्यानमा राखेर प्रहरीले शुक्रबार

ओली भन्छन्ः बाँचिएला भन्नेसमेत आश थिएन, मैले आफू प्रधानमन्त्री हुने कुरा सोचेको पनि थिएन

काठमाडाैं, असाेज ९ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधामन्त्री हुने कल्पनै नगरेको तर आफ्नै जीवनकालमा मुलुकमा परिवर्तन हुन्छ र गर्न सकिन्छ भनेर आन्दोलनमा लागेको स्मरण गरेका छन्। नेपालय प्रकाशनद्वारा प्रकाशित

दशैँसम्मै वर्षा हुने

काठमाडौँ, १० असोज यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै

चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड आइपुग्यो

काठमाडौँ, ९ असोज स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरीद गरेकामा पहिलो चरणमा चार लाख कार्ड आइपुगेको हो । ‘ग्लोबल टेण्डर’

महायज्ञको तयारी पूरा

पोखरा, १० असोज कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेस्थित कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठानको सहयोगार्थ शनिबारदेखि शुरु हुने श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञको तयारी पूरा भएको छ ।

सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा

न्युयोर्क, १० असोज नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ । सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न यहाँ भएको अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा व्यक्त

विकासमा साझेदारी हुन्छः मन्त्री लम्साल

स्याङ्जा, १० असोज गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले विकास निर्माणको काममा प्रदेश सरकार स्थानीय तहसँग साझेदारी गरेर अगाडि बढ्न तयार रहेको बताएका छन । गण्डकी प्रदेश

सागका लागि समिति गठन

काठमाडौँ, १० असोज  नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) का लागि विभिन्न समिति गठन गरिएको छ । १३औँ साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को