बारा, असाेज १० अज्ञात ब्यक्तिको गोली प्रहारबाट बारामा एक जनाको मृत्यु भएको छ । पचरौता नगरपालिका-६ पकडियास्थित लक्ष्मीनिया पोखरीको डिलमा मंगलबार साँझ अन्दाजी २०/२२ वर्षका एक युवकको हत्या गरिएको अवस्थामा
काठमाडौं, असाेज १० सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई ऐन अनुसार कारबाही गर्ने भएको छ । मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा उपप्रधामन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऐन अनुसार कारबाही गर्ने
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज शुभअशुभ समाचार सुनिएला । लाभहानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ । मित्रसँग मीठो भेटघाट पनि रहला । वृष
एजेन्सी । पूर्वी तुर्किस्तानमा नरसंहारको कार्यलाई निरन्तरता दिने चिनियाँ राष्ट्रपति सी जिनपिङको हालैको प्रतिबद्धता विरुद्ध निर्वासित पूर्वी तुर्किस्तान सरकारले संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र यसका सदस्य राष्ट्रहरूलाई तुरुन्त र
काठमाडौं, असाेज ९ चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर
एजेन्सी, असाेज ९ पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक जेलबाट रावलपिण्डीको ग्यारिसन सहरको अदियाला जेलमा सार्न आदेश दिएको छ। तेहरिक ए इस्लाम पार्टीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीलाई
कास्की, असाेज ९ पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई एक लाख जरिबाना गराइएको छ । जिल्लास्तरीय बजार अनुगमन समिति कास्कीले
काठमाडौं, असाेज ९ नेकपा एमाले वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र आज हुँदै छ । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनको बन्दसत्र मंगलबार बिहान ८ बजेबाट
काठमाडौं, असाेज ९ काठमाडौं जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य विभाग र नापतौल विभागले संयुक्त रूपमा गरेको अनुगमनले कालोबजारी गरेको पाइएपछि कुलेश्वरमा रहेको ठूलो चिनी गोदाम सिल गरेको छ । करिब
काठमाडौं, असाेज ९ काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आजबाट सुरु हुँदैछ । नेवारी समूदायले यो पर्वमा वर्षा र सहकालको देवताको रूपमा इन्द्रको पूजा आराधना गर्दछन् । आठ दिनसम्म विभिन्न नाजगान,