DESHKONEWS

एकै पटक नेपाल प्रहरीका १५१३ असईको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं, असाेज ११ प्रहरी प्रधान कार्यालयले एकै पटक ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको छ । मंगलबार प्रधान कार्यालयले १ हजार ५१३ प्रहरी सहायक निरीक्षक (असई) को

आज आश्विन ११ गते बिहिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । श्रमको उचित

घरेलु हिंसाको कथा आधारित सीता टेलिसिरियलको ट्रेलर सार्वजनिक

काठमाडाैं । सहिन प्रजापतिको लेखन तथा निर्देशनमा आउँदै गरेको टेलिसिरियल सीताको ट्रेलर सार्वजनिक भएको छ । आरटि इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक ट्रेलरमा गरिबिको पिडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित चेलिको अवस्था

विभिन्न देशका सेना प्रमुखसँग भारतीय सेना प्रमुख जनरल पाण्डेकाे अन्तरक्रिया

काठमाडाैं । भारतीय सेना प्रमुख जनरल मनाेज पाण्डेले विभिन्न देशका सेना प्रमुखसँग अन्तरक्रिया गरेका छन् । हिन्द-प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले नयाँदिल्लीमा अायाेजित चार दिने सम्मेलनकाे अन्तिम

हुम्लामा प्रहरीद्वारा पचास लाख मूल्य बराबरको चिनियाँ मदिरा बरामद

सिमकोट । हुम्लामा नेपाल प्रहरीले गस्तीका क्रममा विभिन्न मितिमा ३५० कार्टुन चिनीयाँ अवैध मदिरा बरामद गरेको छ। हिल्सा नाकाबाट भित्रिएको मदिरालाई स्थानीयले लुकीछिपी ल्याउने क्रममा प्रहरीले बरामद गरेको हो। प्रहरीले

चिनियाँ ऋणको चङ्गुलमा लाओस, अर्थतन्त्र संकटमा

एजेन्सी । दक्षिणपूर्वी एसियाको देश लाओसको अर्थतन्त्र अत्यधिक ऋणका कारण संकटान्मुख अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार लाओसको सार्वजनिक ऋण कुल ग्राहस्थ उत्पादनको १२३ प्रतिशत पुगेको छ जसमध्ये

तिब्बती शरणार्थीसँग त्रसित चीन

सन् १९५९ मा तिब्बतबाट भागेका खम्पा विद्रोहीहरुसँग चीन अहिले पनि त्रसित छ । उनीहरु नेपालका विभिन्न ठाउँमा शिविर बनाएर बसेका छन् । तिब्बती शरणार्थीले नेपालबाट चीनविरुद्ध गतिविधि गर्नेमा चीन अझै

‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’

एजेन्सी । अमेरिकी सेनाका प्रमुख र्‍यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य भएको बताएका छन् । हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको हिजोदेखि देशको राष्ट्रिय राजधानीमा सुरु भएको सम्मेलनमा भारतीय

ताइवान टापु नजिकै ६८ चिनियाँ लडाकु विमान

ताइपेई। चीनले फेरि एक पटक ताइवान वरिपरि आफ्नो सैन्य अभ्यासलाई तीव्र पारेको छ र ६८ सैन्य विमानहरू र १० नौसेना जहाजहरू ताइवानको क्षेत्र वरपरका क्षेत्रमा डिटेक्ट गरिएको अल जजीराले रिपोर्ट

भारतमा तीव्र आर्थिक वृद्धिको सम्भावना छ : अमेरिकी लगानीकर्ता रे डालियो

एजेन्सी । अमेरिकी लगानीकर्ता रे डालियोले भारतमा तीव्र आर्थिक वृद्धिको सम्भावना रहेको जनाएका छन् । अल इन सम्मेलनमा बोल्दै डालियोले अहिले भारतीय अर्थतन्त्रको अवस्था सन् १९८४ मा चीनको जस्तै रहेको