DESHKONEWS

अभिनेत्री एलिजा गौतम इलाम–२ बाट चुनावमा उठ्ने, कुन पार्टीबाट बन्दै छिन् उम्मेदवार ?

काठमाडाैं, असाेज १२ अभिनेत्री एलिजा गौतम उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छिन् । नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न लागेकी हुन् । केही समयअघि नागरिक उन्मुक्ति

प्रधानमन्त्री कार्यालयमा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिबद्धता लेखिएका बोर्ड नै गायब

काठमाडौं, असाेज १२ साढे दुई वर्षअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहतका कर्मचारीलाई भ्रष्टाचार विरोधी बनाउन भन्दै एउटा विशेष अभियान ल्याएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा तत्कालीन मुख्य

‘तीन तलाक’लाई सम्बन्धविच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

काठमाडौं, असाेज १२ सर्वोच्च अदालतले मुसलमान समुदायमा प्रचलित तीन तलाकलाई सम्बन्धविच्छेद मान्यता दिन नमिल्ने फैसला गरेको छ । नेपालको प्रचलित कानुनबमोजिमको सम्बन्धविच्छेदबाहेक अन्य प्रथाजनित व्यवस्थाका आधारमा गरिने सम्बन्धविच्छेदले महिलामाथि अन्याय

अधिकारभन्दा बाहिर गई उपचार गर्ने दुई मेडिकल सञ्चालक पक्राउ

दमौली, असाेज १२ आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–३

सामान्यतया मौसम सफा रहने, भारी वर्षाको सम्भावना टर्दै

काठमाडौं, असाेज १२ अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक

मणिपालका चिकित्सक र मृतकका आफन्तबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

पोखरा, असाेज १२ पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरु र मृतकका आफन्तहरुबीच ६ बुँदे सहमति भएको छ । बिहीबार उनीहरुबीच उक्त सहमति भएको हो । सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित भएका छन्

२०८० असोज १२ गते शुक्रबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी

शक्ति सङ्घर्षको दलदलमा फस्दै चीन

काठमाडौं । चीनका रक्षामन्त्री ली साङ्फु दुई साताअघि बेपत्ता भएका छन्। जसले गर्दा अन्तर्राष्ट्रियस्तरमा चीनको नीति प्रति विश्वास घट्दै गएको छ। रक्षा मन्त्री जस्तो उच्च पदका अधिकारी बेपत्ता हुनु, चीनको

हाइड्रोजनबाट भारतले चलायो बस

काठमाडौं । भारतले हाइड्रोजनबाट चल्ने बस सञ्चालनमा ल्याएको छ । दिल्लीमा देशकै पहिलो हरित हाइड्रोजन फ्यूल सेल बस सञ्चालनमा आएको हो । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रीले बस सेवाको

चिनियाँ नाकाबाट ४ किलो सुन तस्करी गर्ने ३ जना पक्राउ

काठमाडौं । चीनबाट ल्याइएको ४ किलो अवैध सुनसहित ३ जना पक्राउ परेका छन् । दोलखाको बिगु गाउँपालिका ३ जामुनेबाट प्रहरीले चीनबाट ल्याएको सुनसहित उनीहरुलाई पक्राउ गरेको हो । चीनबाट ल्याइएको