Deshko Media

सामुदायिक शिक्षा सुधारोन्मुख : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, ११ असोज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारोन्मुख रहेको बताएका छन । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समितिद्वारा आज बनेपामा आयोजित विश्व शिक्षक दिवस

सबै पुरस्कारको रकम संस्थालाई

बागलुङ, ११ असोज साहित्यकार काजी रोशनले आफूले पाएका सबै पुरस्कार र सम्मानबापतको रकम धौलागिरि साहित्य प्रतिष्ठानलाई प्रदान गर्दै अएका छन । हालसम्म राष्ट्रिय र क्षेत्रीयस्तरमा प्राप्त १६ वटा पुरस्कार\सम्मानको रकम

बैतडीमा डेङ्गु रोगका बिरामी बढ्दै

बैतडी, ११ असोज बैतडीमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पताल बैतडीमा उपचारका लागि पुगेका ज्वरोका बिरामीमध्ये तीनजनामा डेङ्गु भएको पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवनप्रसाद

सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण

एशियाली विकास बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बैंकले ‘नेपाल म्याक्रोइकोनोमिक अपडेट’ सार्वजनिक गर्दै पूँजीगत खर्चमा हुने वृद्धि, निजी क्षेत्रको सबल लगानी

सातौँ ‘मेड इन नेपाल’ एक्स्पो शुरु

काठमाडौँ, ११ असोज ललितपुरमा हिजो देखि ‘मेड इन नेपाल एक्स्पो’को सातौँ संस्करण शुरु भएको छ । दुई दिनसम्म चल्ने एक्स्पोको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरे । मन्त्री

असोज २७ गते अन्तिम मतदाता नामावली सार्वजनिक हुने

पोखरा, १० असोज कास्की क्षेत्र नं २ को मतदाता नामावली असोज २७ गते सार्वजनिक हुने भएको छ । सो संसदीय क्षेत्रअन्तर्गत विभिन्न वडामा असोज १ गतदेखि ७ गतेसम्म मतदाता सूचीको

सङ्घीयताको मर्मविपरीत कुनै काम हुन्न : अध्यक्ष प्रचण्ड

जिरी, ११ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो सङ्घर्षबाट प्राप्त भएको संविधान र सङ्घीयताको भावना र मर्मविपरित काम नहुने बताएका छन । उनले सङ्घीय

गुरु नानक सम्मानमा सिक्का निष्कासन

काठमाडौँ, ११ असोज नेपाल राष्ट्र बैंकले गुरु नानक देवको ५५० औँ जन्मोत्सवको अवसरमा विभिन्न दरका सिक्का निष्कासन गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल र नेपालका लागि

चार पुस्तक लोकार्पित

काठमाडौँ, १० असोज काठमाडौँमा तीन लेखकद्वारा रचित चार पुस्तकको आज एकैसाथ लोकापर्ण गरिएको छ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा प्रा गोपीकृष्ण शर्माको ‘महिमा’ (खण्डकाव्य), साहित्यकार निर्मलरमण पराजुलीको ‘देश

‘नेपाल ट्रष्टको नाममा रहेको जग्गा कसैले चलाउन पाउँदैन’

भक्तपुर, १० असोज उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको नाममा रहेको कुनै पनि जग्गा कुनै पनि निकायले कुनै पनि बहानामा भोगचलन गर्न नपाउने बताएका छन । नेपाल ट्रष्टको नाममा