Deshko Media

सङ्घीयता अध्ययन केन्द्र निर्माण गरिने : मन्त्री पण्डित

ललितपुर, ११ असोज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालका विशिष्ट पदका व्यक्ति र निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न काभ्रेको नवोबुद्ध नगरपालिकामा सङ्घीयता अध्ययन केन्द्र निर्माण गरिने बताएका छन

काङ्ग्रेसमा सैद्धान्तिक विचलन आएको छः अध्यक्ष थापा

भक्तपुर, ११ असोज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली काङ्ग्रेसले तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डको एजेण्डा बोकेर हिँडेको आरोप लगाएका छन । राप्रपा भक्तपुर जिल्ला समितिले आज यहाँ आयोजना गरेको

काङ्ग्रेसले मात्र देशको विकास गर्न सक्छ : नेता पौडेल

ललितपुर ११ असोज नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारसँग असन्तुष्ट भएका व्यक्तिलाई काङ्ग्रेसले आकर्षित गर्नुपर्ने अवस्था आएको बताएका छन । नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना

झोराहाट वाङ्मय महोत्सव शुरु

विराटनगर, ११ असोज कला, साहित्य र संस्कृतिको विकास गर्न ग्रामथान गाउँपालिका–२ मोरङमा ‘झोराहाट वाङ्मय महोत्सव–२०७६’ आजदेखि शुरु भएको छ । ‘गाउँमा कविता’ को जमघट गराउने उद्देश्यले शुरु भएको दुई दिने

‘खुला सिमानाका कारण शान्ति सुरक्षामा चुनौती’:मुख्यमन्त्री राउत

धनुषा, ११ असोज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुला सिमानाका कारण शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको बताएका छन । शुक्रबारदेखि जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज

नेप्सेकाे आरोलो यात्रा

काठमाडौँ, ११ असोज धितोपत्र बजारमा साता अपेक्षाकृतरुपमा बजारले गति लिन सकेन । निरन्तर ओरालो लागेको कारोवार मापनक नेप्से परिसूचक एक दिन मात्रै थामियो । अन्य दिन भने नेप्सेले आरोलो यात्रा

विदेशबाट फर्किएर सामूहिक फूलखेती

दमौली, ११ असोज कामको सिलसिलामा विदेशिएका युवा स्वदेश फर्किएर फूलखेतीमा लागेका छन् । लामो समय वैदेशिक रोजगारीमा रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी–६ का युवाले सामूहिक फूलखेती शुरु गरेका हुन ।

दशैँका च्याङ्ग्रा पोखरा भित्रदै

पोखरा, ११ असोज नेपालीका घरघरमा दशैँ भित्रनै लाग्दा हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट यतिखेर पोखरामा च्याङ्ग्रा झर्ने क्रम शुरु भएको छ । व्यापारी यतिखेर हुलका हुल च्याङ्ग्राका साथ हेमजा र

प्रेसलाई नियन्त्रण गर्ने पक्षमा छैनौं : अध्यक्ष दाहाल

काठमाडौँ, ११ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक सञ्जाल वा सञ्चार माध्यमलाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताउएका छन । ‘ए एण्ड ए’ काठमाडौ

विकासमा जनता सहयोगी बन्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडाै, ११ असोज उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकास र समृद्धिमा जनता सहयोगी बन्नुपर्ने बताएका छन । विकास निर्माणका क्रममा स्थानीय जनताको अवरोध आउने गरेकातर्फ लक्षित गर्दै उनले विकास निर्माणमा