DESHKONEWS

एमाले उपत्यका विशेष कमिटीको अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत

काठमाडौं, असाेज २१नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा पराजुलीसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा विदुर कार्की,

एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन आजदेखि, उद्‌घाटन गर्दै अध्यक्ष ओली

कैलाली, असाेज २१ नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ। आइतबार दिउँसो १२ बजेदेखि सुरु हुन लागेको प्रदेश अधिवेशनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने छन् । पार्टीका

जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

धनुषा, असाेज २१ जनकपुर बिग मार्टमा गएराति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९, रामानन्द चोकस्थित सो मार्टमा अकस्मात लागेको आगो आज बिहानमात्र

चाडपर्व लक्षित ‘सुपथ मूल्य पसल’ आजदेखि सञ्चालनमा, कहाँ–कहाँ खुल्ने छन् ?

काठमाडौं, असाेज २१ सरकारले दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था

चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव

काठमाडौं, असाेज २१ वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, असाेज २१ प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले “विद्यालय

पाँच प्रदेशमा आज हल्का वर्षाको सम्भावना

काठमाडौं, असाेज २१ अहिले नेपालमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली

असोज २१ गते आइतबार : कस्ताे छ तपाईको राशिफल ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन

डब्ल्यूएचओ प्रमुखद्वारा चीनलाई कोभिड उत्पत्तिको अनुसन्धानमा पूर्ण पहुँच प्रदान गर्न आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठनका प्रमुखले बेइजिङलाई कोभिड-१९ को उत्पत्तिबारे थप जानकारी दिन आग्रह गरेका छन् र यस विषयमा अनुसन्धान गर्न दोस्रो टोली पठाउन तयारी गरेको फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको

आतंककारी समूहहरूलाई समर्थन गर्ने ९ पृथकतावादी संगठनहरूको आश्रय बन्यो क्यानडा

नयाँ दिल्ली – क्यानाडामा आतंकवादी समूहहरूलाई समर्थन गर्ने कम्तीमा नौ पृथकतावादी संगठनहरूको आश्रयस्थल बनेको छ। ती आतंकवादी समूहलाई समर्थन गर्ने पृथकतावादी संगठनमा आवद्धहरुलाई सुपुर्दगीका लागि भारतले गरेको अनुरोधलाई क्यानडाले बेवास्ता