DESHKONEWS

के हो चीनको ग्रे जोन रणनीति ? किन प्रयोग गरिरहेको छ ताइवान माथि ?

एजेन्सी । गत महिना कीर्तिमानी संख्याका चिनियाँ लडाकु विमानहरुले चीन तथा ताइवानबीचको अनौपचारिक सीमा पार गरे । उक्त विषयमा ताइवानले चिन्ता व्यक्त गरेलगत्तै चीनले भने ताइवान र आफ्नो बीचमा यस्तो

श्रीलंकाको ऋण पुनर्संरचनामा तगारो बन्दै चीन

कोलम्बो । आर्थिक संकटबाट विस्तारै सुधारको बाटोमा रहेको श्रीलंकाका लागि सेप्टेम्बर २७ का दिन सुखद हुने अपेक्षा गरिएको थियो । यस दिन अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका प्रतिनिधिहरु श्रीलंका पुगेका थिए

भारतले गगनयान मिसनका लागि मानवरहित परीक्षण उडान सुरु गर्ने

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले गगनयान मिसनको हिस्साका रूपमा मानवरहित परीक्षण उडानको तयारी सुरु गरेको जनाएको छ । सामाजिक सञ्जाल एक्स (ट्विटर) मा इसरोले गरेको पोस्टमा

कोरोनाविरुद्धको चिनियाँ खोप नष्ट गर्ने तयारीमा स्वास्थ्य सेवा विभाग

काठमाडौँ । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ४० लाख मात्रा सिनोभ्याक खोप नष्ट गर्नुपर्ने भएको छ। चीनले २०७८ साल चैतमा दिएको उक्त खोपको मिति दुई महिना मात्रै बाँकी छ। स्वास्थ्य तथा

इजरायल र प्यालेस्टाइनबीचको युद्ध जारी, मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

एजेन्सी, असाेज २२ इजरायल र प्यालेस्टाइनबीचको युद्ध सोमबार पनि जारी रहेको छ । इजरायलले आफ्नो देशमा प्रवेश गरेका लडाकुविरुद्ध कारबाही जारी राखेको हो । जारी युद्धमा हालसम्म ११ सयभन्दा बढी

फेरी रोकियो चालक अनुमतिपत्र छपाइ

काठमाडौं, असाेज २२ ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरू छपाइ रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक ३५० भन्दा बढी नछापिएको

आजबाट खुला भयो दसैँका लागि अग्रिम टिकट बुकिङ, पुरानै भाडा कायम !

काठमाडौं, असाेज २२ दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला हुँदैछ । गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि दसैँ सुरु हुन एक साता बाँकी हुँदा

सुन तस्करी प्रकरणमा महरालाई उन्मुक्ति !

काठमाडौं, असाेज २२ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर गरेको सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महरालाई उन्मुक्ति दिएको छ । सरकारी वकिल कार्यालयमा आइतबार

इजरायलबाट नेपालीलाई सरकारले ल्याउने, अनलाइनबाट विवरण संकलन गरिँदै

काठमाडौं, असाेज २२ नेपाल सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार गर्ने भएको छ । इजरालयस्थित नेपाली दूतावासका अनुसार त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण

दसैं-तिहारमा ५० हजार ५३० प्रहरी परिचालन हुने

काठमाडौं, असाेज २२ दसैं र तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले तयार गरेको एकीकृत सुरक्षा योजनाअन्तर्गत ५० हजार ५ सय ३० प्रहरी परिचालन हुने भएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र