DESHKONEWS

एमाले सुदूरपश्चिमको नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं, असाेज २४ नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। हिजो साँझ ५ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यतालिका भएपनि सहमतिको प्रयासका लागि मतदान सारिएको थियो। परिवर्तित कार्यतालिका

स्थानीय तहका कर्मचारी १० दिनदेखि आन्दोलनमा हुँदा सेवा प्रभावित, सरकार मौन

काठमाडौं, असाेज २४ एकीकृत निजमती ऐन जारी गर्नुपर्नेलगायत माग राख्दै स्थानीय तहका कर्मचारी १० दिनदेखि आन्दोलनमा रहँदासमेत सरकारले बेवास्ता गर्दै आएको छ । काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका कर्मचारीको माग

एकदिवसीय विश्वकप : श्रीलंकाविरुद्ध पाकिस्तानको कीर्तिमानी जित

काठमाडौं, असाेज २४ आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको छ । जितका लागि श्रीलङ्काले दिएको विश्वकप इतिहासकै ठूलो लक्ष्य ३ सय ४५ रन पाकिस्तानले ४८ ओभर २ बलमा

इजिप्ट बोर्डरमा रहेका ७६ नेपाली विद्यार्थी उद्धारको पर्खाइमा

काठमाडाैं, असाेज २४ इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएका बेला थप ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा रहेका छन् । नेपाल

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिमाना र ६ महिना कैद

काठमाडौं, असाेज २४ विगत केही वर्षदेखिको बजेट वक्तव्यमार्फत घरजग्गा कारोबार गर्नेहरूले पनि लाइसेन्स लिनुपर्ने भनी गर्दै आएको घोषणा कार्यान्वयन हुने भएको छ । सरकारले मालपोत ऐन, २०३४ संशोधनमार्फत घरजग्गा कारोबार

सरकारले भन्यो – तत्काल इजरायलको भ्रमण नगर्नू, अन्य कामका लागि पनि नजानू

काठमाडौं, असाेज २४ नेपाल सरकारले तत्काल इजरायलको भ्रमण नगर्न अनुरोध गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भ्रमण तथा अन्य कामका लागि इजरायल नजान भनेको हो ।

आज बुधबार : कस्ताे छ तपाईंको राशिफल ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । रमणीय र

फिलिपिन्सद्वारा आफ्ना मछुवाहरुलाई चीन नियन्त्रित स्थानमा उपस्थिति कायम राख्‍न आग्रह

मनिला । फिलिपिन्स कोस्ट गार्डले देशका माछा मार्नेहरूलाई विवादित स्कारबोरो शोल र दक्षिण चीन सागरमा अन्य साइटहरूमा काम गरिरहन आग्रह गरेको छ। फिलिपिन्सका जहाजहरू निरन्तर उपस्थिति कायम गर्न असमर्थ भए

दक्षिण एसियामा चिनियाँ प्रचारतन्त्रको बढ्दो प्रभाव

एजेन्सी । सन् २०१५ मा जनमुक्ति सेनाद्वारा सञ्चालित दैनिक पत्रिकाको कार्यालय भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन्पिङले दर्शक र पाठक भएको ठाउँसम्म प्रचार सामग्री पुर्‍याउन निर्देशन दिएका थिए । सन्

रुसी राष्ट्रपति पुटिनले फेरि गरे भारतीय प्रधानमन्त्री मोदीको तारिफ

नयाँ दिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि एक पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् । रुसका राष्ट्रपतिले आर्थिक सुरक्षा सम्बन्धी एक कार्यक्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदी निकै