काठमाडौं, असाेज २५अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी कोषबाट अनुदान प्राप्त गर्ने निजी क्षेत्रलाई पनि अख्तियारले अनुसन्धान गर्न पाउनुपर्ने बताउनुभएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन
काठमाडौं, असाेज २५ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अभाव भएका बेला ७० हजार केजी (सात टन) चिनी भण्डारण गरेको आरोपमा सिलबन्दी गरेको व्यावसायिक फर्मलाई जरिबाना गरेर सिलबन्दी फुकुवा
काठमाडौं, असाेज २५ नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ
हेटौंडा, असाेज २५चिकित्सकमाथि दुर्व्यवहार गरी फरार रहेका सुवास स्याङ्तान पक्राउ परेका छन्। गत भदौ २७ गते हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित भिन्तुनापथमा रहेको सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि दुर्व्यवहार गर्ने
काठमाडौं, असाेज २५ यो वर्षको मनसुन बाहिरिनेक्रम जारी छ । कर्णाली प्रदेशको सम्पूर्ण भू–भाग, लुम्बिनी प्रदेशको अधिकांश भू–भाग तथा गण्डकी प्रदेशको पश्चिम भू–भागबाट पनि यो वर्षको मनसुन बुधबार बाहिरिएको छ
काठमाडौं, असाेज २५इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाइ हुने भएको छ । शव छिटो ल्याउन नेपाल सरकारले इजरायल सरकारसँग सहकार्य गरिरहेको भए पनि शव हस्तान्तरणको प्रक्रिया पूरा
राजविराज, असाेज २५ यहाँका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति संख्या घट्दै गएको पाइएको छ । केही दिनयता थालिएको छड्के अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो । आफ्नो क्षेत्रभित्रका सामुदायिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । चितवन जिल्लाका रास्वपाका पूर्व सभापति धर्मेन्द्र सापकोटा बुधबार आजपामा प्रवेश गरेका हुन्
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ
काठमाडौं । काठमाडौँको बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका लागि निर्माण गरिएको भवन बुधबार हस्तान्तरण गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको १ करोड ९२ लाख आर्थिक सहयोगमा बनेको सो