DESHKONEWS

विदेशबाट मतदाता बन्न विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउँदा आफू नेपाली मूलका विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता

इजरायलमा फसेका नागरिकलाई उद्धार गर्न भारतको ‘अपरेशन अजय’

नयाँ दिल्ली । हमासले इजरायलमाथि हमला गरेसँगै त्यहाँ फसेका आफ्ना नागरिकलाई उद्धार गर्न भारतले ‘अपरेशन अजय’ नामक अभियान सञ्चालन गरेको छ । भारतले गत बुधबार यस उद्धार अभियानको घोषणा गरेको

शान्ति र भातृत्व कायम गर्न भारतीय प्रधानमन्त्री मोदीको आह्वान

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैखाले आतङ्कवाद मानवताको विरुद्धमा रहेको जनाएका छन् । यशोभूमिमा आयोजित नवौँ पी २० सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आतङ्कवाद मानवताको विरुद्धमा रहेको उल्लेख

चीनमा इजरायली कूटनीतिज्ञमाथि छुरा प्रहार

बेइजिङ । चीनमा इजरायली कूटनीतिज्ञमाथि छुरा प्रहार भएको छ । टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो । यसलाई आतंकवादी हमला मानिएको छ । इजरायलको

पाकिस्तानले जनताबाट उठाउने कर राज्य सञ्चालनका लागि अपुग : विश्व बैंक

इस्लामावाद । विश्व बैंकले गहिरो आर्थिक समस्यामा फसेको पाकिस्तानले जनताबाट उठाउने कर राज्य सञ्चालनका लागि अपुग रहेको जनाएको छ । विश्व बैंकलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएअनुसार पाकिस्तानजस्तो विकासशील मुलुकको

असन्तुष्ट चिनियाँ नागरिकलाई देश र विदेशमा दु:ख दिँदै सी जिनपिङको सरकार

बेइजिङ । चीनमा असन्तुष्टहरूका लागि सी जिनपिङको शासनकालमा जीवन झन् कठिन हुँदै गइरहेको छ, विशेष गरी आम चिनियाँ जनताको मानवअधिकारको पक्षमा उभिनेहरूका लागि। चीनको अधीनमा रहेका देशहरूमा चिनियाँ कम्युनिष्ट पार्टीको

मन्दी हुँदा पनि नरम देखिँदैन चीन

काठमाडौं । एउटा भनाइ छ, संयुक्त राज्य अमेरिकाले हाछ्युँ गर्दा बाँकी विश्‍वलाई चिसो लाग्छ। तर चीन अस्वस्थ हुँदा के हुन्छ? विश्‍वको दोस्रो ठूलो अर्थतन्त्र, १.४ अर्बभन्दा बढी जनसंख्या भएको देश

चिनियाँ नागरिकका कारण जेल पुगे पूर्वसभामुख महराका छाेरा राहुल

काठमाडाैं । ९ किलो सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले चिनियाँ नागरिक दाओजिन वाङले अनुरोध गरेपछि तत्कालीन भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन

पूर्वलडाकु अधिकारीलाई सेनापति बनाउन चलखेल

काठमाडौं, असाेज २७ नेपाली सेनाको संरचना नै खल्बल्याउने गरी बढुवाको तयारी थालिएको छ। प्रधानसेनापति प्रभुराम शर्माले आफूपछि को प्रधानसेनापति हुने भन्ने विषयलाई अन्योलमा राखी संरचना खल्बल्याएर बढुवा तयारी थालेका हुन्

इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा

काठमाडौं, असाेज २७ विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिरहेका बेला नेपालले भने जनताको मन जित्नेगरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ