एजेन्सी । भारत सरकारले नेपाल, क्यामरुन, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैर–बासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ । वाणिज्य तथा उद्योग
काठमाडौं । ‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारले उपलव्ध गराएको साढे पाँच करोड अनुदान रकममा हुम्लाको दुर्गम क्षेत्रमा बनेका दुईवटा विद्यालय भवन उद्घाटन गरिएको छ । नेपालका लागि भारतका
काठमाडौं, कार्तिक २ हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा
रौतहट, कार्तिक २ भारतमा नेपाली युवाको गोली हानी हत्या गरिएको छ । भारत विहारको रामगढवा बजारमा मंगलबार गोली प्रहार गरी रौतहटको गौर नगरपालिका ९ का ४० वर्षीय दिलिप सिंहको हत्या
रुकुम पश्चिम, कार्तिक २ राष्ट्रपतिबाट कैद माफी पाएका सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक हत्या आरोपमा पुनः पक्राउ परेका छन् । मंगलबार बिहान मृत अवस्थामा फेला परेकी मुसीकोट–७ साँखकी
काठमाडौं, कार्तिक २ बझाङमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो । बझाङको सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प
जाजरकोट, कार्तिक २ डिपोमा चामल आउला र दसैं मनाउला भनेर आशामा बसेका जाजरकोट जुनीचाँदे–७ रजुतराका करवीर बुढा निराश छन्। दसैंअघि खाद्य डिपोमा चामल नआउने भन्ने सुनेपछि उनी जस्तै धेरै स्थानीय
काठमाडौं, कार्तिक २ नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ
काठमाडौं, कार्तिक २ प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद र पदाधिकारीलाई दिइने दसैं भत्ता कानुनविपरीत भएको भन्दै रोकिएको छ । सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ताका नाममा विगतमा करोडौं रकम दिइन्थ्यो ।
काठमाडौं, कार्तिक २ त्रिदेशीय शृङ्खलामा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। नेपाल लगातार दोस्रो जितको खोजीमा हुँदा हङकङको यो पहिलो