DESHKONEWS

पोखरा विमानस्थल श्रीलंकाको हम्बनटोटा बन्दरगाह जस्तै बन्ने संकेत

काठमाडौं । चिनियाँ सहयोगमा निर्माण भएको नेपालको नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छानबिनको घेरामा परेको छ र परराष्ट्र नीति विज्ञले श्रीलंकाको हम्बनटोटा बन्दरगाह जस्तै नियति भोग्नुअघि नै सरकारलाई ठोस कदम चाल्न

दुई तिहाइ सजाय भोगेका कैदी जेलबाहिर बस्न पाउने

काठमाडौँ । दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीलाई कारागारबाहिर राख्ने मिल्ने गरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर उक्त

पहुँचवालालाई सधैँ सिंहदरबार

काठमाडौं, कार्तिक ३ सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ जसो सिंहदबार आसपासका कार्यालयमा नै घुम्ने गरेका छन् । पुहँचविहीन कर्मचारी भने दुर्गम जिल्लामा नै बसेर सेवा प्रवाह गर्न बाध्य

नवरात्रको आज छैटौँ दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं, कार्तिक ३ दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात्

एनआरएनएको अध्यक्षमा डा. केसी निर्वाचित, अन्य पदमा को ?

काठमाडौं, कार्तिक ३ गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी (रसिया) निर्वाचित भएका छन् । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश

आज कार्तिक ३ गते शुक्रबार : कस्तो छ तपाईंको राशिफल ?

काठमाडौं । आज २०८० साल कार्तिक ३ गते शुक्रबारको राशिफल । मेष आज मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला

चिनियाँ रियल स्टेट सेक्टरमा गहिरिँदै संकट

काठमाडाैं । पछिल्लो समयमा चीनको रियल स्टेट क्षेत्रमा संकट गहिरिँदै गएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चीनको सबैभन्दा ठूलो प्राइभेट प्रपर्टी डेभलपर कम्पनी कन्ट्री गार्डेन पनि वैदेशिक ऋण तिर्न चुकेको

पाकिस्तान : इन्धन बिल तिर्न नसक्दा दर्जनौँ उडान अवरूद्ध

काठमाडौं। पाकिस्तानको राष्ट्रिय वायुसेवा कम्पनीले इन्धनको बिल तिर्न नसकेको भन्दै यसै साता दर्जनौँ आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको अधिकारीहरूले बुधबार बताएका छन्। लामो समयदेखि कमजोर व्यवस्थापनको आरोप खेपिरहेको पाकिस्तान

मोदी र पुटिनबीच छिट्टै शिखर वार्ताको सम्भावना – भारतीय राजदूत

मास्को । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यस वर्षको अन्त्यसम्ममा शिखर वार्ता हुने सम्भावना रहेको मास्कोका लागि भारतीय राजदूतलाई उद्धृत गर्दै रुसी समाचार संस्था आरआईएले जनाएको

भुटानी भूमिमा चीनको गिद्धे नजर

एजेन्सी । हालै भुटानका प्रधानमन्त्री लोटे छिरिङले एक अन्तरवार्तामा आफ्नो मुलुक र चीनबीच सीमा विवादलाई स्थायी रुपमा समाधान गर्नका लागि सम्झौता हुन लागेको जनाएका थिए । तीन चरणको रोडम्याप अघि