Deshkomedia

मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ, भदौ १५ । मनाङमा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ १५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुको प्रभावले अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि

आज शनिवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ

त्रिविले उपप्राध्यापक भण्डारीलाई स्पष्टीकरण सोध्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले उपप्राध्यापक बुना भण्डारीलाई स्पष्टीकरण सोधेको छ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पसमा कार्यरत भण्डारी बिदा स्वीकृतबिना अनुपस्थित रहेपछि त्रिवि रजिस्ट्रारको कार्यालयले

बबई सिँचाइको नहरमा बगेर बालिकाको मृत्यु

बर्दिया, भदौ १४ । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बिहीबार साँझ घरबाट हराएकी बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरीको नहरमा बगेर मृत्यु भएको हो

मंगोलिया भ्रमणमा जाँदै पुटिन, आईसीसीद्वारा पक्राउ पुर्जी जारी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी साता मङ्गोलियाको भ्रमण गर्ने भएपछि त्यहाँको अन्तर्राष्ट्रिय भौजदारी अदालतले उनीविरुद्ध पक्राउ पर्जी जारी गरेको छ । मङ्गोलिया अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को सदस्य

माछापुच्छ्र्रे बैंक र बिग मार्टबीच सम्झौता

काठमाडौं, भदौ १४ । माछापुच्छ्र्रे बैंक र मेघा मार्ट प्रा.लि. (बीग मार्ट) बीच डिजिटल कारोबारलाई प्रर्वधन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ । सम्झौता पश्चात देशभरी रहेका बिग

ग्रिनेड पड्किँदा एकै घरका दुई बालकको मृत्यु, दुई घाइते

पाँचथर, भदौ १४ । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई बालकको मृत्यु भएको छ । आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर बम विष्फोट हुँदा दिलिप

कस्तो छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं, भदौ १४ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ९० पैसा र

हरेक प्रदेशका ५ क्रिकेटरलाई मासिक तलब दिइने

काठमाडौं, भदौ १४ । नेपाल क्रिकेट संघ (क्यान)ले हरेक प्रदेशका खेलाडीलाई मासिक तलब दिने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले हरेक प्रदेशका दुई महिला र तीन पुरुष गरी