Deshkomedia

उदयपुरको बेलकाबाट अवैध लागूऔषधसहित एक जना पक्राउ

उदयपुर, पुस १७ । उदयपुरको बेलकाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । बेलका नगरपालिका–१ बाट प्रहरीले चौडण्डीगढी नगरपालिका–१ बेलटार बस्ने २६ वर्षीय योगेन्द्र खत्रीलाई सोमबार दिउँसो पक्राउ गरेको हो

ग्रेड कटौतीविरुद्ध प्रहरीका वरिष्ठ सईहरू सर्वोच्चमा

काठमाडौँ, पुस १७ । आफूले पाउनुपर्ने ग्रेड रकम नपाएको भन्दै प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक ९वरिष्ठ सई० हरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रहरीबाट राजीनामा दिएर र अवकाश

काठमाडौँ–पोखरा र काठमाडौँ–सुनौलीमा सोफासहितको पर्यटक बससेवा सुरु

काठमाडौँ, पुस १७ । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौँ–पोखरा र काठमाडौँ–सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न चार

अन्नपूर्ण क्षेत्रमा एक लाख ९१ हजार पर्यटक भित्रिए, कुन देशका कति ?

गण्डकी, पुस १७ । पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का

ठगी गरेको आरोपमा ‘मेनपावर’ सञ्चालक पक्राउ

काठमाडौँ, पुस १७ । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्स

सिन्धुलीमा एक जना महिलाको शव फेला

काठमाडौं, पुस १७ । सिन्धुलीमा एक जना महिलाको शव फेला परेको छ । जिल्लाको कमलामाई नगरपालिका(५ आहाले बसन्तेमा मंगलबार बिहान साढे ३ बजे ३८ वर्षीया साबित्री तोलाङ्गेको शव फेला परेको

प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति नियुक्ति माग गर्दै नेविसंघले गर्यो सडकमै बहस

काठमाडौ., पुस १७ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्न माग गर्दै नेपाल विद्यार्थी संघले सडकमै बहस कार्यक्रम राखेको छ । नेविसंघले मंगलबार प्रदर्शनीमार्गमा सडक बहस गरेर उपकुलपति नियुक्तिमा

वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकले दियो विपन्न छात्रालाई छात्रवृत्ति

काठमाडौं, पुस १७ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा विभिन्न सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययनरत छात्रालाई छात्रवृत्ति दिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दिइने छात्रालाई

कांग्रेस र माओवादीबीच राष्ट्रिय सभा सिट बाँडफाँटबारे छलफल

काठमाडौं, पुस १७ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच राष्ट्रिय सभा सिट बाँडफाँटबारे छलफल भएको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि सिट

सिटिजन लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

काठमाडौं, पुस १७ । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र