Deshkomedia

उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (नामसहित)

काठमाडौं, पुस १८ । उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषदको आज (बुधबार) बसेको बैठकले जिल्ला न्यायाधीशतर्फबाट २६ जना, न्याय सेवातर्फबाट चार जना र कानून व्यवसायीतर्फबाट

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आउँदै

काठमाडौं, पुस, १८ । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार बिहान काठमाडौँ आउने भएका छन् । बिहीबारदेखि काठमाडौँमा सुरु हुने नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको

समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ : प्रधानमन्त्री

काठमाडौँ, पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो औँल्याउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको ‘दिगो विकासको वर्तमान अवस्था र भविष्य’ विषयक

वामी सेवा समिति जापानको नयाँ कार्यसमिति सर्वसम्मत, अध्यक्षमा थापा

काठमाडौं, पुस १८ । वामी सेवा समिति जापानले दिलिप थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ । टोकियोको शिबुयास्थित मनसुन बारमा भएको सातौं अधिवेशनले थापाको अध्यक्षतामा गरेको

नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण

म्याग्दी, पुस १८ । नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको पशु तथा मत्स्य विकास निर्देशनालयले १० याक वितरण गरेको

झापामा १४ वर्षीया किशोरी बलात्कृत

झापा, पुस १८ । झापामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार दिउँसो एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भूपाल

अन्तर्राष्ट्रिय लगानी सम्मेलन वैशाख तेस्रो साता हुने

काठमाडौँ, पुस १८ । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते (मार्च १६ र १७) मा काठमाडौँमा आयोजना हुने भएको छ । यसअघि उक्त सम्मेलन वैशाख

काम लगाइदिन्छु भन्दै बेहोस् बनाएर मिर्गौला बेचबिखन

काठमाडौँ, पुस १८ । भारतको कलकत्तामा मःम पसमा काम लगाइदिन्छु भन्दै नेपालबाट मानिस बोलाएर बेहोस पारी मिर्गौला झिकेर बेचबिखन गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नुवाकोट बेलकोटगढी

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस, रजिष्ट्रारमा पौडेल

काठमाडौँ, पुस १८ । न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव

चितुवाले मारेको भनिएकी वृद्धाको हत्या भएको खुलासा

काभ्रे, पुस १८ । काभ्रेमा चितुवाले मारिएको भनिएकी एक वृद्धाको हत्या भएको खुलेको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० हल्देमा गत मंसिर ३० गते मृत भेटिएकी स्थानीय ६५